प्रतिनिधिसभा बैठकमा थारू आयोगको वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित...
राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि
काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन...
आज दिउँसो देशभर साधारणतया बदली रहने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।
हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र...
लगानी सहजीकरणसम्बन्धी विधेयक पारित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो । अध्यादेश प्रतिस्थापन विधेयक भएकाले ६०...
आज सेयर बजार सामान्य अंककाे गिरावट
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ६२ अंकले घटेर २१३६ दशमलव ३५ को विन्दुमा पुगेको छ ।
आइतबार ३२४ कम्पनीको ५९ हजार...
यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडिन्
काठमाडौं। यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन् । युक्रेनी हाई जम्परले पेरिसमा आइतबार आयोजित डायमन्ड लिग ट्रयाक एन्ड फिल्डमा नयाँ कीर्तिमान बनाएकी हुन् ।
विश्व च्याम्पियन माहुचिखले २.१० मिटरको छलाङ मार्न...
मेघालयको कोइलाखानी’मा नेपाली कामदारकाे हत्या
काठमाडौं । पूर्वोत्तर भारतमा रोजगारीका लागि जाँदा "यथेष्ट जानकारी लिएर" तथा "कानुनले रोक नलगाएका क्षेत्रमा" मात्र काम गर्न जान नेपाली अधिकारी तथा आप्रवासी कामदारका क्षेत्रमा कार्यरत भारतीय अधिकारकर्मीले नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्।
मेघालयको ग्रामीण...
सरकारलाई फाइल खोल्न चुनौती
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिएका छन्।
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ...
मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको...























