छुवाछुत न्यूनीकरण गर्न ‘कलर अफ टी’लाई आर्थिक सहयोग

काठमाडौं । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ। लेखक पत्रकार ‘राज सरगम’को लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछुतका विरुद्ध...

आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने

काठमाडौं ।  यही असार २४ गते आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश...

कैलालीको जनजीवन प्रभावित

टीकापुर । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ ।  कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि...

मृत अवस्थामा फेला

काठमाडौं । रौतहट, माधव नारायण नगरपालिका-९ गढउ स्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । इलाम, रोङ गाउँपालिका-५ इरौटार बस्ने ६५ वर्षीया सोम...

बाढीपहिरोबाट ७० जनाले ज्यान गुमाए

काठमाडौं ।  अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते...

१ सय १५ किलोग्राम गाँजा बरामद

मोरङ । बुढिगंगा गाउँपालिका-१ आदर्शटोल नहर छेउ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलोग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा रोकी राखेको बा.७ च ९५९५ नम्बरको कारमा गाँजा रहेको भन्ने...

बाघले आक्रमण गर्दा तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही । तिलोत्तमा नगरपालिका-१५ कोटिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक भारत महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु...

आज सुनको मूल्य घट्यो

काठमाडौं ।  आज सुनको मूल्य तोलामा रु. चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख...

नगद, सुन तथा चाँदीका विभिन्न गरगहना चोरी

काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल...

RECENT POSTS

HOT NEWS