राप्ती नदीले खतराको तह पार
काठमाडौं । बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले अपराह्न ४ बजेर ४० मिनेट जाँदा कुसुममा राप्ती नदीको जल सतह खतरा तह ७.८ नाघेर ७.९४ पुगेको...
पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला
दमौली । तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका...
नेपाल राजपत्रमा ५२ रोग सूचीमा
काठमाडौं । सरकारले नेपाल राजपत्रमा ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक...
गिरिबन्धु टी स्टेटमा १५ हजार व्यवस्थापन हुनसक्ने भन्दै केपीलाई मेयर बालेनकाे कटाक्ष
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा सुकुम्बासी बस्तीका स्थानीयले शनिबार दिउँसो वर्षापछि भोग्न परेका तस्बिरसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत् शनिबार साँझ मेयर बालेनले सुकुम्बासी बस्तीको...
कथानक चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ ।
दुई मिनेट ४० सेकेन्डको ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ । ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का...
ग्लोबल आईएमई बैंक दीगो साझेदारको रूपमा घोषणा
ललितपुर । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ ।
यो साझेदारीले नास आईटी र ग्लोबल आईएमई बैंकबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र...
पहिलोपटक टेस्ला कारहरु चिनियाँ सरकारी खरिद सूची
एजेन्सी । पहिलोपटक टेस्ला कारहरु चिनियाँ सरकारी खरिद सूचीमा परेका छन्।
राज्य स्वामित्वको मिडिया आउटलेट पेपरका अनुसार यो सूचीमा पर्ने टेस्ला पहिलो विदेशी ब्रान्ड (ईभी) हो। पूर्वी चीनको जियांग्सु प्रान्तीय सरकारले टेस्लालाई आफ्नो खरिद सूचीमा...
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्याे
हेटौँडा । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार...
आज देशभर मनसुन सक्रिय
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् ।
बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला...
महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधन चलाउन बन्देज
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।...























