पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुग्याे

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट...

दोलखा बाढीमा परेर एक बेपत्ता तीन घर बग्याे

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन...

नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाए

काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती...

स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो ।...

देशका धेरै स्थानमा बर्षा भारी जारी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा  पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा...

धरानका मेयर हर्कले सञ्चारकर्मी धमलामाथि लछारपछार गरे

धरान । धरानका मेयर हर्क साम्पाङले सार्वजनिक सुनुवाइ कार्यक्रममा आफूलाई प्रश्न सोधेको विषयलाई लिएर सञ्चारकर्मी सञ्चिता धमलालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गरेको विषयमा मेयर साम्पाङले...

कियर स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्री

लन्डन । लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको...

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता नभेटिएको अभिव्यक्तिबारे प्रश्न उठ्याे

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको भनेर दिएको अभिव्यक्तिबारे संसदीय छानबिन समितिमा प्रश्न उठेको छ । शुक्रबार समितिको बैठकमा सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था समितिमा महानिरीक्षक कुँवरले दिएको अभिव्यक्तिलाई...

सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।   बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष...

विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने जनाएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी...

RECENT POSTS

HOT NEWS