कीर्तिपुरमा निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम हुने

काठमाडाैं । भाेलि असार २२ गते शनिवार निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण हुने भएकाे छ । कीर्तिपुर अप्टीकल तथा आँखा ल्किनिक प्रा. लि.बाहिरीगाँउ, टेलिकम रोडमा वितरण गरिने छ । कीर्तिपुर नगरपालिका वडा नं. ९...

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै 

काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित...

डा. रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता

सुनसरी । प्राध्यापक एवम् समालोचक डा. रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन् । सुनसरीको इटहरी निवासी डा. रामजी तिम्सिना बुधबार बिहान घरबाट अचानक निस्किएयता अवस्था खुल्न सकेको छैन । उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक थिए ।...

नेपालमा  खुला शिक्षालाई बढावा दिनु पर्नेमा विज्ञहरुको जोड

अष्ट्रेलिया ।  जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले शनिबार आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्व सुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षा (distance learning) लाई बढावा...

देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्छ : अधिवत्ता बिष्णु गिरी  

काठमाडौ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेर चर्चामा आएका अधिवत्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने बताएका...

बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किए

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ ।...

बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ । यस अघि बिहीबार छापावाल सुन प्रतितोला...

देशभर साधरणतयादेखि पूर्णतया बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि...

क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस,...

एमालेका केन्द्रीय सदस्य शिव बस्नेतको सम्पर्क कार्यालयमा प्रहरीले छापा मारे

काठमाडौं  । नेकपा (एमाले) का केन्द्रीय सदस्य शिव बस्नेतको सम्पर्क कार्यालयमा प्रहरीले छापा मारेको छ । बागबजारस्थित न्यू चाँदनी गेस्ट हाउसको माथिल्लो तलामा रहेको उनको सम्पर्क कार्यालयमा छापा मारिएको हो । अवैध सुन रहेको आशंकामा...

RECENT POSTS

HOT NEWS