निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग छिचोलिए
काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको) छ ।
मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर...
अध्यादेश कोशी सरकारले खारेज गर्न सिफारिस
विराटनगर । केदार कार्की नेतृत्वको अघिल्लो सरकारले प्रदेशसभाका पदाधिकारी तथा पूर्व मुख्यमन्त्रीले गाडी सुविधा पाउने गरी ल्याएको अध्यादेश कोशी सरकारले खारेज गर्न सिफारिस गरेको छ ।
केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत...
बिरगंज यातायातमा अख्तियार नहुदा ७०% पास हुन्छ कसरी ?
बिरगंज । पर्सा स्थित केहि महिना पहिले बिरगंज यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको थियो ।
सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिएबापत, 'मोटो आर्थिक चलखेल' हुने गरेको...
‘काँग्रेस–एमाले गठबन्धन प्रतिगामी, प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने भए राजिनामा उचित’
काठमाडौं । काँग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन् उल्ट्याने योजनासहित गठबन्धन भएको वक्ताहरुले जिकिर गरेका छन् । बिहिबार संवाद डबलीमा भएको कार्यक्रममा बौल्दै माओवादीले आफ्नो वर्ग बिर्षिएको परिणाम प्रतिगमनकारी शिक्तहरुले टाउको उठाएकोसमेत दाबी छन् ।
वरिष्ठ...
विभिन्न धनमाल चोरी
कास्की । पोखरा महानगरपालिका-१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रूपैयाँ, अन्दाजी ५ तोला ७० लाल बराबरको सुनका विभिन्न गरगहना, १ वटा मोतीको...
पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटियो
बैंगलुरु । पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि...
शेयर बजार सामान्य
काठमाडौं । मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य रहेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकको सामान्य अंकले बढेको हो । हिजो भने ४७ अंकले बढेको थियो ।
आज नेप्से परिसूचक...
शिक्षामा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् ।
विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् ।
बैठकमा सांसद...
मेस्सीले फ्रान्स ओलम्पिकमा अर्जेन्टिनाबाट नखेल्ने
ब्यूनस आयर्स । लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा हुन लागेको ओलम्पिकमा अर्जेन्टिनाबाट नखेल्ने भएका छन् ।
प्रशिक्षक जाभियर माशेरानोले मंगलबार घोषणा गरेको टिममा विश्व विजेता टोलीका चार सदस्यलाई स्थान दिएका छन् ।
जसमा स्ट्राइकर...
कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनल पुग्याे
काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन् । पुगेका छन् ।
आज बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा कोलम्बिया र ब्राजिलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेसँगै दुवै टोली क्वार्टरफाइनलमा...
























