प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित
एजेन्सी । विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् ।
सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
अर्घाखाँची । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
युरो २०२४ को क्वाटरफाइनलमा नेदरल्याण्ड्स प्रवेश
काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेनको दुई गोल मद्दतमा नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले सहजै पराजित गरेको हो ।
खेलको २०औं मिनेटमै...
क्याम्पस प्रमुखको हत्या गर्ने व्यक्ति पक्राउ
वीरगञ्ज । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको दुई वटा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
क्यामप्स प्रमुख हरिभुषण प्रसाद कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा...
प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३...
सडकमा ढल फुटेर खाल्डो पर्दा आवागन प्रभावित
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा आवागन प्रभावित भएको छ ।
सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराए । यातायातको चाप बढी...
एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको जनाएको छ।
मंगलबार पार्टी...
नुनको मूल्य बढ्याे
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ।
कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो।
अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि...
असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । सहभागी टिमबीच डबल राउन्ड रोबिनका आधारमा...
चलचित्र ‘बुलाकी’ प्रदर्शन हुने
काठमाडाैं । गत वर्षको बैशाख १ गते चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आएको थियो । तर, यही मिति प्रदर्शन भएको चलचित्र ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि निर्माताले दुई दिनमै फिल्म हलबाट उतारेका थिए । अब आगामी...
























