राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड

कठमाडौं - आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा...

टेलिकमले विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने

काठमाडौं - कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न सुविधा जारी राखेको छ । कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने...

कोरोना संक्रमित ५७ जना थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडाैं - जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण...

 सबैभन्दा बढि लाचारी शिक्षा मन्त्रालय  : अनलाईन कक्षा स्थगित् गर्ने निर्णय फिर्ता लिनुपर्छ

काठमाडौं - नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले पनि अनलाईन कक्षाहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको जनाए।   शुक्रबार रिपोर्टर्स...

मुलुकका धेरै स्थानमा सम्भावित विपद् रोक्न उच्च तयारी

काठमाडौं - यही साउन ४ गते  साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति...
नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादव

नेकपा नेतामाथि बम प्रहार

सिरहा - सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता...

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्य बढि जिम्मेवार हुनु आवश्यक

काठमाडौं -  शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रको समस्या समाधानको लागि राज्य बढि जिम्मेवार हुनुपर्नेमा अहिले त्यस्तो नदेखिएको टिप्पणी गरे । ‘अनलाईन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ । प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दापनि अब कसरी...

छिमेकी मुलुकसँग सम्बन्ध बिग्रिएकोबारे गान्धी र जयशंकरबीच सवाल-जवाफ

नयाँदिल्ली — नेपाललगायत छिमेकी मुुलुकसँग सम्बन्ध बिग्रिएको विषयलाई लिएर विदेशमन्त्री एस जयशंकर र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीबीच जुहारी चलेको छ । राहुल गान्धीले शुक्रबार बिहान ट्विटमार्फत् जारी गरिएको एक भिडियो सन्देशमा नरेन्द्र...

यसकारण सपनामा सर्प देखेमा सावधान …

प्राय गरेर रात परेपछि निदाएका आँखाले धेरै प्रकारका चीजहरु देख्छौ जसलाई सपना भनिन्छ । रातमा देख्ने सपना कतै न कतै हाम्रो जीवनसँग जोडिएका पनि हुन्छन् । जसले जीवनमा हुने दुर्घटनाको अग्रिम सुचना दिन्छ ।...

RECENT POSTS

HOT NEWS