आज थपिए १६७ कोरोना संक्रमित कुल १७ हजार ३ सय ४४ पुग्याे

काठमाडौं - नेपालमा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका...

करणी गरेको अभियोगमा पक्राउ

झापा - आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान नगरपालिकापा-१३ घर भई झापा बिर्तामोड नगरपालिका-८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई घरमा...

अवैध रुपमा भन्सार छली ल्याउँदै गरको कपडासहित पक्राउ

बारा - आदर्शकोतवाल गाउँपालिका-६ स्थित सडकबाट करिब १ लाख १० हजार ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडासहित सिम्रौनगढ नगरपालिका-१० बस्ने १९ वर्षीय राजु प्रसाद यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...

आजदेखि अनलाइन शिक्षा बन्द

काठमाडौं - आजदेखि अनलाइन शिक्षा बन्द भएका छन् । निजी विद्यालयहरूले संचालन गरिरहेको अनलाइन शिक्षा आज्देखि बन्द गरेका हुन् । निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ अर्थात आजदेखि...

आतङ्क नरोके प्रतिरोधमा जाने विप्लव नेकपाकाे चेतावनी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी कैलालीले कोरोना महामारीको त्रास, प्रभाव र जनअपेक्षालाई ध्यान दिँदै कुनै पनि प्रकारका प्रतिरोधात्मक कार्यक्रम नगरी रचनात्मक कामहरूमा लागिरहेको अवस्थामा आफ्नो लुटको स्वर्ग जोगाउन छट्पटाइरहेको सामाजिक दलाल केपी वली सरकारले कैलाली...

पदको दुरुपयोग गरी तीन चिनियाँ नागरिकलाई भिसा बेचे

काठमाडौं - अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा भिसा बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै...

बेपत्ता इञ्जिनीयरको शव भेटियो

सिन्धुपाल्चोक - मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५...

काेराेनाको घरेलु औषधि भन्दै सामाजिक सञ्जालमा आएका सूचना मिथ्या

एजेन्सी - केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक मेसेन्जर, ह्वाट्सएप लगायतका च्याट साइटमा भारतको पोन्डिचरी विश्वविद्यालयका एक विद्यार्थीले कोभिड-१९ को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश...

काँग्रेसले आर्थिक समृद्धिको अभियान पूरा नेता सिंहकाे दावी

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने जनाएका छन् ।चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताए...

काेभिड १९ नियन्त्रणमा कार्यरत स्वास्थ्यकर्मीको करार अवधि थप्‍न मन्त्रालयको निर्देशन

काठमाडौं - कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । विभिन्‍न १६ वटा अस्पतालमा करारमा नियुक्त चिकित्सक, नर्स...

RECENT POSTS

HOT NEWS