लाइफको कार्यवाहकमा सन्तोष प्रसाईको नियुक्ति

काठमाडौं -  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । २०७७...

विप्लवद्वारा ओमप्रकाश पुनको रिहाई माग गर्दै बन्दको घोषणा

काठमाडौं - विप्लव नेतृत्वको नेकपाले आफ्नो नेता तथा कार्यकर्ता पक्राउ गरेकोप्रति आक्रोश व्यक्त गर्दै साउन ६ गते सेति-महाकाली बन्दसहित संघर्षका घोषणा सार्वजनिक  गरेको छ । पार्टी सचिवालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोलाले आफ्नो...

विमानस्थलमा संचालित व्यवसायलाई लकडाउनभर ७५% छुट

काठमाडौं - सरकारले विमानस्थल परिसरमा संचालित व्यवसायलाई लकडाउन अवधिभर ७५% छुट  दिने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड-१९ को कारण सृजित अप्ठेरो परिस्थितिमा वायुसेवा कम्पनीहरु तथा विमानस्थल परिसरमा संचालित व्यवसाय साथै...

कथानक चलचित्र ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक

काठमाडौं - दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘चङ्गा चेट’ सार्वजनिक भएको छ । केही वर्ष अगाडि प्रदर्शनमा आएको ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक भएको हो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप...

इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थप

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।...

पानीमा डुबेर मृत्यु

काठमाडौं -  भरतपुर महानगरपालिका-२७ पुरानो पटेहानी बस्ने राज कुमार महतोको छोरा ४ वर्षीय आयुस महतोको आफ्नै घर अगाडि रहेको नहरमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी...

युथ ओलम्पिक चार वर्षपछि

 काठमाडौं - सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक प्रतियोगिता चारवर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र सेनेगलले युथ ओलम्पिक खेल २०२६ मा सार्न सहमत भएका हुन् । विश्वभर कोरोनाभाइरस...

सुन तथा नगद लुटपाट

कास्की - पोखरा महानगरपालिका-१६ शान्तीदिप डेरा गरी बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-४ घर भएकी ७७ वर्षीया महिलाको करिब २ तोला सुन र नगद १५ हजार शुक्रबार राति लुटपाट भएको छ । २/३ दिन पहिलादेखि साग बेच्न...

काेभिड १९ संक्रमितकाे नयाँ लक्षणका रूपमा मुखमा खराबी

एजेन्सी - संसारभर फैलिएको कोरोना भाइरसको लक्षण अहिलेसम्म अन्यौल रहेको देखिन्छ । हालसम्म कोरोना संक्रमित मानिसमा देखिएका विभिन्न लक्षणलाई आधार मानिएको छ । कोरोना संक्रमित व्यक्तिहरुमा छाला सम्बन्धित खराबी देखिएको विषयसित सबै अवगत छन्...

चीनकाे ३.२ प्रतिशतले आर्थिक वृद्धि

एजेन्सी -  कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको...

RECENT POSTS

HOT NEWS