अबदेखि मुद्दाको फैसला १२ देखि १८ महिनाभित्र
काठमाडौं - लामो समयसम्म मुद्दा फैसलाको पालो नआएर न्यायका उपभोक्ता पीडित छन्। न्यायमा ढिलासुस्तीले हैरानी व्यहोर्नु परेको गुनासा अदालतमा सधैंजसो सुनिने गरेको छ। अदालतहरू मुद्दाका चापले थिचिएका छन्। सर्वोच्च अदालतको तथ्यांकले मुलुकभर १ लाख...
तीन हजार नुमना परीक्षणमा टोखाका ३ जनामा कोरोना
काठमाडौं - उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित...
त्रिविको रोकिएका परिक्षा असोजभित्र
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले...
रामको अयोध्या नेपालको ‘ठोरी’ कि भारतको फैजावाद ?
–चन्द्रप्रकाश बानियाँ
१.प्रधानमन्त्रीको दावीः
प्राचीन साकेत नगरी आजकाल अयोध्या भनेर चिनिन्छ । बाबारी मस्जिद कट्टर हिन्दू समुदायको शिकार बनेपछि अयोध्या थप चर्चित बन्यो । अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण कार्य प्रारम्भ भएको छ । पौराणिक कथा...
प्रहरी जवान आधारभूत तालिम सम्पन्न
काठमाडौं - महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालित ३-२ समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई...
डबल नेकपाको स्थायी कमिटी बैठक आज हुँदै
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ ।
असार १८ गतेदेखि लगातार स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा...
पार्टीकाे नामामा चन्दा आतंक भइरहेकाले सजक रहन आग्रह
काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्नो पार्टीको नाममा फर्जी ब्यक्तिहरुले ब्यावसायीहरुबाट चन्दा संकलन गरेकोले सजक रहन आग्रह गरेको छ ।
जिल्ला सेक्रेटरी भगवानराजले व्यापारी व्यावसायीहरुलाई पार्टीको नाममा फर्जी व्यक्तिहरुले चन्दा उठाउने गरेको...
महामारीमा बनाए हिरा जडित मास्क जसकाे मूल्य साढे ६ लाख
एजेन्सी - काेराेना महामारी काेभिड १९ का कारण अहिले विश्वमा नाक–मुख छोप्ने मास्कको व्यापार खुबै चम्किएको छ ।
कैयन् मुलुकहरुमा आमा मानिसहरुलाई मास्क लगाउनै पर्ने कडा नियम सरकारले बनाएको छ । यस्तोमा मानिसहरुले बजारबाट किनेर...
सेलपेले “This 2020 Get Samsung Galaxy S20” को विजेता घोषणा
काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ल्याएको योजना “This 2020 Get Samsung Galaxy S20” अन्तर्गत लक्की ड्र मार्फत Samsung Galaxy S20 जित्नु हुने भाग्यशाली...

























