काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा
काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।
पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै...
सिन्धुपाल्चोकमा बाढीमा करिव १४ जना बेपत्ता
काठमाडौं - गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । हिजाे राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको...
डोल्पाका अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
डोल्पा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मनघरी फाउण्डेसनको अगुवाइ तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीकोे सहयोगमा प्राप्त भएका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
जिल्ला अस्पताललाई २२ थान...
नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाद्वारा बजेट पारित
धनगढी–प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पारित गरेको छ। प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा...
जुवातास खेल्ने ८ जना नियन्त्रणमा
काठमाडाैं - महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यहि २३ गते काठमाण्डौ महानगरपालिका-१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई नगद ८६...
कोरोनाबाट बँच्न यस्ताे उपाय अपनाउन विज्ञकाे यस्ताे सुझाव
एजेन्सी - कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सो महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकार तथा बिभिन्न निकायका जिम्मेवारीबारे बहस हुँदै आएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का स्वास्थ्य आपतकाल कार्यक्रमका निर्देशक तथा सार्वजनिक...
सर्लाहीमा कुटपिट गरी हत्या गर्ने ३ जना पक्राउ
काठमाडौं - सर्लाहीमा कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । रौतहट राजदेवी नगरपालिका-६ सेढवा टोल बस्ने ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सर्लाही बलरा नगरपालिका-१ छनकी...
वैज्ञानिकहरुले पत्ता लगाए सर्पमा खुट्टा रहेकाे
काठमाडौं - साँचिक्कै होस् वा टिभी वा पत्रिकामा होस्, प्रायः हामी सबैले सर्प देखेका छौं । सर्प घस्रने जीवहरुको स्कुआमाटा (squamata) वर्ग अन्तर्गत पर्छ । त्यसको शरिरमा पत्रै–पत्र भएको छाला हुन्छ, जसलाई स्केल (scale)...
कोरिया जान नपाएकाेमा विराेध प्रर्दशन
काठमाडौं - दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन्। कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन...
सरिता गिरी अदालतले जाने
काठमाडौं - पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको जनाएपछि उनले त्यसविरुद्ध अदालतले जाने जनाएकी छन्।
गिरीले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्। 'मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै...

























