देशमा कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो , ८ हजार बढी संक्रमण मुक्त

काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

कोरोना त्रासबीच सलहको प्रकोप

- राज्यलक्ष्मी शाक्य गर्मी र समोतिष्म जलवायुमा हुर्किने किटपतङ्गको श्रेणीअन्तर्गत एक प्रजातिको फट्यांग्रा हो । सन् २०२०का दिनहरुमा कोरोना भाइरसले सताइरहेको त्रासमय वातावरणमा थप संकटको आभास मिल्ने गरी सलहको व्यापक फैलावटले दक्षिण एसियाको अफगानिस्तान हुदैं पाकिस्तान...

सामाजिक संजालको प्रयोग कति सामाजिक तरिकाले गर्दैछौं ?

– निशा तामाङ हामी मानव समाजको सर्वश्रेष्ठ प्राणी हौं । समाजमा रहेर बसेर सामाजिक गतिविधि गर्दै विकासतर्फ अघि अग्रसर हुन्छौं । सहि गलतको फरक छट्याउन सक्ने हामी जानी जानी धेरै गलत काम समेत गर्दछौं जस्ले...

गुरुहरूको गुण स्मरण गरि मनाए नेपाल भाषाका विद्यार्थीले गुरुपुर्णिमा

काठमाडौं –रत्न राज्य लक्ष्मीका क्याम्पस र पद्यम कन्या क्याम्पसमा अध्ययनरत नेपाल भाषाका विद्यार्थीहरुले ओन्दे स्थित नारायण परिवार क्लबमा संयुक्त रुपमा गुरु पुर्णिमा मनाएका छन् । कार्यव्रmममा स्वागत मन्तव्य मनिष कुमार श्रेष्ठले नेपाल भाषाले राष्ट्रिय अस्तित्व...

प्रधानमन्त्री हुन चुनाव र अध्यक्ष हुन महाधिवेशन पर्खिनुहोस्ः ओली

काठमाडौं - नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री...

सञ्चालनमा आएका उद्योग व्यबसायहरु समस्यामा

वीरगञ्ज - सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् । ठूला–साना गरी करिब एक हजारभन्दा माथिको सङ्ख्यामा...

युवा भए गर्भवती

एजेन्सी - महिलाहरु गर्भवती हुनु स्वभाविक हो तर अहिलेसम्म कुनैपनि पुरुष गर्भवती भएको छैनन् । तर भारतको उत्तर प्रदेशका एक युवक गर्भवती भएका छन् । उनी कसरी भर्गवती भए केही थाहा छैन तर उनलाई...

अमेरिका डब्लुएचओबाट बाहिरियो

वासिङ्टन डिसी - विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने...

सामाजिक सञ्जाल गुगल र फेसबुकमा इन्टरनेट प्रयाेग गर्ने बढे

काठमाडौं - गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक चलाउनमै...

उपत्यकामा पीसीआर परीक्षण व्यापक गर्ने तयारी

काठमाडौं – कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना...

RECENT POSTS

HOT NEWS