मदन भण्डारीका सवारी चालक अमर लामा कसरी मारिए ?
– अनिल शर्मा ’विरही‘
हरेक वर्ष जेठ–असारमा मदन भण्डारीको विषयमा चर्चा हुन्छ र भण्डारीसँगै नकारात्मक पात्रको रुपमा भण्डारीका चालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ । मदन भण्डारीको भजनगान गर्नेहरु सरकारको नेतृत्वमा रहँदा...
फेसबुकले पुनर्मिलन गराइदियाे बाबु छोरीलाई
एजेन्सी - विदेशमा अरुको बच्चा गोदमा लिनु ठुलो र गाह्रो कुरा होइन् । तर गोदमा लिएका बच्चाहरुले युवा भएपछि आफुलाई जन्म दिने आमा बाबु खोज्ने प्रयास गर्छन् । इग्ल्यान्डका कार्नवलमा बस्ने कैरेन हेरिस नामकी...
संसारभर एकैदिन २ लाख ५ हजार बढी कोरोना संक्रमित
काठमाडौं - बितेको २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित...
त्रिविले परीक्षा मोडेल परिवर्तन
काठमाडौं - लकडानउका कारण रोकिएका त्रिविका परीक्षाको गाँठो फुकाउन त्रिभुवन विश्वविद्यालयले गठन गरेको परीक्षा सम्बन्धी समितिले विश्वविद्यालयको प्रोफेसरलाई नै परीक्षाको सर्वेसर्वा बनाउने सुझाव अन्तिम चरणमा पुर्याएको छ।
१३ सदस्यीय समितिका संयोजक प्राडा सुवर्ण शाक्यले विश्वभरिकै...
तामाङ पत्रकारलाई खाद्य तथा स्वास्थ्य सामग्री वितरण
काठमाडौं / तामाङ पत्रकार संघले काठमाडौं उपत्यकामा रहेका तामाङ पत्रकारहरूलाई स्वास्थ्य तथा खाद्यसामग्री वितरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित पत्रकारहरूलाई राहतस्वरूप आज ती सामग्री वितरण गरिएको संघले...
अनुमति बिना ड्रोन उडाउने ४ जना पक्राउ
काठमाडौं - काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले...
कोरोनाबाट डेढ महिना शिशुको मृत्यु
काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचार गराइ रहेका डेढ महिनाको कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि...
मध्यपूर्वमा उल्लेख्य काेराेना संक्रमित वृद्धिका कारण अवस्था नाजुक
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मध्यपूर्वका मुलुक कोरोना भाइरस महामारीको कारण अहिले नाजुक अवस्थामा पुगेको जनाएकाे छ । मध्यपूर्वमा लकडाउन केही खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि भएको...
पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने
एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने भएका छन् । उनको राष्ट्रपति कार्यकाल लम्ब्याउने संवैधानिक मार्ग खोल्ने गरी संविधान संशोधनका लागि भएको जनमतसंग्रहमा अत्याधिक बहुमतको समर्थन भएको छ ।
मतगणनामा संविधान...
सैनिक अधिकारीहरुलाई कारवाही
काठमाडाैं - आषाढ १७ गते बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम...

























