नेपाली सैनिक असार २४ मा अफ्रिका जाँदै
काठमाडौं - कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका छन् ।
शान्ति मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान...
उपत्यकामा ३२ जनामा कोरोना संक्रमित कूल संख्या १४ हजार ५१९ पुग्याे
काठमाडाैं - २४ घण्टामा नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि...
आगामी शनिबार नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो ।...
अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी
काठमाडौं - सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ ।
विधेयक...
४७ बाख्रालाई क्वारेन्टिनमा
एजेन्सी - भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको
छ ।
कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो...
आइएफसीले एनएमबिलाई दोस्रो पटक कर्जा दिने
काठमाडौं– एनएमबि बैंकलाई विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले कर्जा दिने भएको छ ।
अमेरिकी २५ मिलियन डलर कर्जाको लागि एनएमबि र आइएफसीबीच समझदारी भएको छ । एनएमबिले दुई बर्षको अवधिमा लगातार दुई...
नेपालकाे नम्बर एक गोलकिपर किरणलाई विदेशी कम्पनीको प्रायोजन
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनीले प्रायोजन गरेको छ । युरोपियन राष्ट्र साइप्रसको ग्लोभ्स कम्पनी आरजीले किरणलाई ग्लोभ्स प्रायोजन गरेको हो ।
आरजीसँग किरणले दुई वर्षको सम्झौता भएको...
आयल निगमले पेट्रोलियम पाइप लाइन सर्भे अन्तिम चरणमा
काठमाडौं - नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको...
सरकारले दर्ता गरायो ‘भ्याकेट’ निवेदन
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएमा घर पठाउन सक्ने भनी निर्माण गरेको कोरोना परीक्षण निर्देशिका (नेसनल टेस्टिङ गाइडलाइन्स) रोक्न सर्वोच्चको निर्णय विरुद्ध सरकारले भ्याकेटको निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतले...
राजेश हमाललाई महानायकको उपाधि दिनु गलत
काठमाडौं - नेपाली सिनेमाका चर्चित नायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वाता दिएकी हास्यकलाकार दिपा श्री निरौला विवादमा तानिएकी छन् ।
चौतर्फि विवादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका...

























