सञ्चालन भइरहेका ६५ साना सिँचाइका काम सम्पन्न
भरतपुर - चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । एकाइले...
लकडाउनमा उद्योग–व्यवसाय खोल्ने तर कर दाखिला नगर्नेको अध्ययन गरिदै
विराटनगर - आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ ।
बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले...
डबल नेकपा फुटको संघारमा
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि चौतर्फी घेराबन्दी भएपछि त्यसलाई तोड्न कठोर कदम चाल्ने तयारी गरेसँगै फुटको सम्भावना बढेको हो ।
स्थायी कमिटीको दुई तिहाई सदस्यले...
भारतमा कोभिड–१९ संक्रमित ६ लाख नाघ्याे
एजेन्सी - भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख चार हजार ६४१ पुगेको छ । त्यस्तै...
सुनको भाउमा गिरावट
काठमाडाैं– सुनको भाउ एकैदिन ७ सय रुपैयाँ घटेको छ । हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो ।
आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी...
आज बिहान चट्याङ लागेर चार महिलाको मृत्यु
काठमाडौं - बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
आज बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२...
बैठकका कारण प्रधानमन्त्रीको बिहे तेश्रो पटक रोकियो
एजेन्सी - डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिक्सेनको बिहे तेश्रो पटक पनि स्थगित भएको छ । युरोपेली युनियनको शिखर बैठकका कारण यसपटक प्रधानमन्त्रीको बिहे पुनः रोकिएको हो ।
आफू र आफ्ना प्रेमी बो को तस्वीर फेसबुकमा राख्दै...
कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुग्यो
काठमाडौं - नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेको जानकारी दिएका हुन् ।...
सरकारले कर्मचारीको अधिकार कटौती नगर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कर्मचारीको हक अधिकार कटौती नगर्ने स्पष्ट पार्दै दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य नहुने जनाएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले...
डिजिटल भुक्तानी प्रवर्धन गर्न ग्लोबल आइएमईले सेलपे बीच सहकार्य
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम...

























