प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीद्वारा मोलेकुलर परीक्षण इकाई उदघाटन
काठमाडौं - प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोरोना भाइरस (कोभिड-१९) को पिसिआर परीक्षण संचालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाईको मंगलबार सोही अस्पतालमा आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।
उक्त अवसरमा...
किनपामा सलह
काठमाडौं - किर्तिपुरमा सलह किरा देखापरेको छ । हिजाे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्यान्टिन ‘बिक्रि भन्डार’ नजिक सलह किरा देखापरेको हो ।
काठमाडौं लगायत ललितपुर जिल्लाको दूई स्थानमा समेत किरा देखिएको थियो ।
संख्या न्युन देखिएको कारण...
सिफारिस खुलाई पठाउन काउन्सिलको अनुरोध
काठमाडौं – नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका...
उपत्यकामा १४ जनासहित थप ३१६ जनामा कोरोना संक्रमित पुग्याे
काठमाडौं - काठमाडौं उपत्यकामा १४ जनासहित नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पु्गेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
देशकाे २४ जिल्लामा फैलियो सलह
काठमाडौं - नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरिन्टिन तथा विषदी व्यवस्थापन केन्द्र अन्र्तगतको सलस सूचना केन्द्रले जनाएको छ ।
सलहले मकै, धान, केरा...
प्रमकाे अभिव्यक्तिप्रति दिल्लीमा चासो
नयाँदिल्ली - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा...
कोभिड–१९ ले निम्त्याएको हस्तकला ब्यापारमा संकट
- राज्यलक्ष्मी शाक्य
कोभिड १९ महामारीपछि हस्तकलाको व्यावसायिक वातावरणमा परेको असरलाई कम गर्न साझा रणनीति तयार गर्ने बारे छलफल गरेको छ । संघले भर्चुअल सेमिनार गरी महामारीका कारण हस्तकलाको ब्यापारमा आएका समस्याहरूलाई पन्छाउँदै निर्यात ब्यापार प्रवर्द्धनका...
सरकारद्वारा लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय
काठमाडौं - सरकारले आंशिक रूपमा खुला गरेको लकडाउन आगामी ७ साउनसम्म लम्ब्याउने भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म अहिलेकै अवस्थाको लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय...
दावीको सौदावाजी सम्बन्धी अवधारणा ! प्रचलित नेपाल कानून, अवसर तथा चुनौतीहरु
- अधिवक्ता लावण्य राज कार्की `अनोज´
दावीको सौदावाजी सम्बन्धी अवधारणा:
दावीको सौदावाजी फौजदारी मुद्दामा प्रचलनमा आउने गर्दछ । यो एक यस्तो प्रक्रिया हो जहाँ अभियुक्त र अभियोजन कर्ताले अदालतको अनुमति लिई अभियुक्तलाई कसुर वा सजायमा हुने...
ईण्डियन राजनीति बन्द गर्न राज्यले चाल्नुपर्ने जरुरी ५ कदमहरू
-भरत दाहाल
जमिनको हदबन्दी । आवागमनमा भिसा प्रणाली । समानुपातिक व्यवस्था परिवर्तन । निर्वाचन क्षेत्र निर्धारण व्यवस्थामा पुनर्विचार र नक्कली नागरिकताहरूको खारेजी । कुनै विदेशी महिलाले नेपालभित्र खुट्टा राख्ने बित्तिकै राष्ट्र प्रमूख र सरकार प्रमूख बन्ने अधिकार पाईहाल्नु पर्छ...

























