महाकाली सन्धीको पक्षमा भएको निर्णय गम्भीर गल्ती : बामदेव गौतम

काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको जनाएका छन् । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग...

स्टारमा मृत्यु भएका व्यक्तिमा कोरोना : मृतकको संख्या २९ पुग्यो

काठमाडौं -ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका २९ वर्षीय पुरुष शनिबार राति उपचारको क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ। उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु शनिबार राति भएपनि...

दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएका छौं : प्रम ओली (पूर्णपाठ)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम...

सलहले ठूलो क्षति नगर्नेः विज्ञ

काठमाडौं-अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै...

लकडाउनको ३ महिनाः १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो । तर, चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक...

दिनहुँ आत्महत्या गर्नेकाे संख्या १९

काठमाडौं - गत मंगलबार बिहान १० बजेतिरको कुरा हो । काठमाडौं–भक्तपुरको साँध छुट्याएर बग्ने मनोहरा खोलामा एक युवकले हामफाले । प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गर्‍यो तर रातभरको दर्के झरीका कारण...

स्वास्थ्यमन्त्रीको वास्तविकता

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जनाए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार...

कहाँ गयो स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ?

काठमाडौं - सरकारले स्थानीय तहमा क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि झन्डै साढे २० करोड रुपैयाँ निकासा गरेको भए पनि क्वारेन्टिन भद्रगोल र अव्यवस्थित रहेका छन् । क्वारेन्टिनका नाममा सरकारले स्थानीय तहलाई २० करोड ४५...

संसारभर कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १९९ पुगेको छ संसारभर  मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। यो समाचार तयार पार्दासम्म संक्रमणबाट उपचारपछि निको...

त्रिविकाे ६१औं स्थापना दिवस मनाइँदै

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आज सोमबार ६१औं स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री एवं त्रिविका उपकुलपति केपी शर्मा ओलीको उपस्थिति नहुने भएपछि सभाको अध्यक्षता सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल गर्नेछन । लकडाउनका कारण गत चैत ७...

RECENT POSTS

HOT NEWS