तीन दिनसम्म भारी वर्षा ! बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान
काठमाडौं - मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको...
आज देशभर असार १५ : धान दिवस मनाइँदै
काठमाडौं - असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा...
वाणिज्य बैंकले विभिन्न क्वारेन्टिनमा खानेपानी वितरण
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।
कोरोना महामारीको अवस्थामा देश बाहिर रेहेका विभिन्न नागरिकहरुलाई उद्धार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय...
फिफा सदस्यका लागि १.५ बिलियन डलरकाे राहत काेष
एजेन्सी - फिफाले कोरोनाको कारण आर्थिक सङ्कटको सामना गरिरहेका सदस्यहरुका लागि १ दशमलव ५ बिलियन डलरको राहत कोषलाई मञ्जुरी दिएको छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सबै दुई सय ११ देशको लागि राहत कोषलाई...
रोहित नेपाल फिर्ता
काठमाडौं - इन्डोनेसिया लिग खेलिरहेका नेपाली फुटबल टिमका सदस्य रोहित चन्द त्यहाँको लिग रोकिएपछि नेपाल फर्केका छन् । रोहित शुक्रबार राति नेपाल फर्किएको उनका दाजु रविन चन्द ठकुरीले जानकारी दिए । जाकार्ताबाट मलेसियाको क्वालालम्पुर...
आईएमएस ग्रुपले इ–कमर्स प्लेटफर्म `स्मार्टडोको´मा सम्झौता
काठमाडौं - आईएमएस ग्रुपद्वारा स्मार्टडोकोको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।
स्मार्टडोको नेपालको एक मध्य सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर...
अभद्र व्यवहार गरेको अभियोगमा ६ जना पक्राउ
काठमाडौं - काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ...
मदन भण्डारीका सवारी चालक अमर लामा कसरी मारिए ?
– अनिल शर्मा ’विरही‘
हरेक वर्ष जेठ–असारमा मदन भण्डारीको विषयमा चर्चा हुन्छ र भण्डारीसँगै नकारात्मक पात्रको रुपमा भण्डारीका चालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ । मदन भण्डारीको भजनगान गर्नेहरु सरकारको नेतृत्वमा रहँदा...
मानिसकाे अंग-अंगमा असर पार्न सक्छ काेभिड १९ ले
एजेन्सी - डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू नयाँ निष्कर्षमा पुगेका छन्।
उनीहरूका अनुसार यो भाइरसको असर संक्रमित...
कोरोना रोकथामका लागि मदन भण्डारी फाउण्डेशनद्वारा पाँच लाख सहयोग
काठमाडाैं - मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख हस्तान्तरण गरेको छ ।
जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको...

























