नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ पुग्याे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

कामनपाकाे झिलिमिली कार्यक्रम : ७५ लाख खर्चेर बत्ती जोडिँदै

काठमाडौं -  काठमाडौं महानगरपालिकाले ‘रात्रिकालिन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षण थालेको छ । यसको सुरूवात माइतीघर मण्डलाबाट गरिएको छ । माइतीघर मण्डलामा अब साँझको सयममा पुग्दा झिलिमिली देख्न पाइनेछ । त्यस क्षेत्रमा ‘एलइडी...

सलह आतंक राेक्न प्रदेश पाँचले ल्यायो किरा किन्ने योजना

काठमाडाैं  - कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने निश्कर्ष निकालेको थियो । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलको निष्कर्षविपरित नेपालमा सलह प्रवेश गरेको छ । बारा,...

मदन भण्डारीको ६९ औँ जन्म जयन्ती देशभर मनाइँदै

काठमाडौं - जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका...

काेभिड १९ संक्रमण न्यून गर्ने मौद्रिक नीतिमा जोड

काठमाडाैं - कोरोनाबाट अर्थतन्त्रमा परेको सङ्कटलाई समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन अर्थविद एवं सरोकार भएका पक्षले जोड दिएका छन् । नेपाल राष्ट्र बैंक आगामी आवको मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला...

कोरोनाका कारण डेविस कप यस बर्ष नहुने

एजेन्सी  - कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वका प्रतिष्ठित प्रतियोगिता प्रभावित भएका छन् । पछिल्ला केही दिनदेखि खाली स्टेडियममा खेल सुरु हुन थालेका छन् । यसैबीच कोरोना भाइरसको महामारीकै कारण डेविस कप टेनिसको...

कांग्रेसको बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कोभिड–१९ संक्रमणका...

जिन्दगीकाे भर पर्नुपर्छ

काठमाडौ - चर्चित नायिका रेखा थापाले समस्याको बाबजुद पनि आफ्नो क्षमताको साथमा खेलिरहुनु नायकपन भएको जनाएकी छिन् । उनले मानिसको जीवनमा अनिश्तिताको र अस्थायित्वको नियम सधै सँगै हुने भन्दै आफ्नो ठुलो खुबीले मात्र समस्यालाई पराजित...

संसारभर १ करोड बढी कोरोना संक्रमित, ५ लाख बढीको मृत्यु

काठमाडौं - संसारभर कोरोना संक्रमितको संख्या   १ करोडभन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या ५ लाख बढी पुगेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म  विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३०...

आजकाे मौसम : देशको अधिकांश भागमा वर्षा हुने सम्भावना

काठमाडौं - देशमा आज पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिउँसा र साँझ देशको अधिकांश भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा बिगत २(३ दिन देखि मनसुनको...

RECENT POSTS

HOT NEWS