कोरोना भ्याक्सिन बनाउन अझै १८ महिना लाग्ने
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने जनाएको छ ।
कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो धारणा आएको हो ।
विश्वमा...
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमसीसीको खारेजीको विकल्प छैन
- हुकुमरबहादुर सिंह
भूमिकाः
ओलीको पहिलो राष्ट्रघात
नेपालका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अमेरिकी अनुदानमा विकासका नाममा फेरी एक पटक अक्षम्य राष्ट्रघात गर्दैछ । यसवारे जो जसले विरोधका स्वर बोले उनीहरूलाई केपी ओली भन्दैछन्– ‘एमसीसी नपढीकनै अनावश्यक हल्ला ।’
यीनै...
नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुग्याे
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
एक्काशी प्रम बैठकबाट बाहिरिएपछि…..
काठमाडौं - आज बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । तर उपस्थित भएको केही बेरमै उनी बाहिरिए ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा चर्को आलोचना भएको थियो । आज...
कोरोना जन्तरको चर्चा ! के भन्छन् जनस्वास्थ्य विज्ञ ?
काठमाडौं - शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकमा कोरोना भाइरसले छुन नसक्ने भन्दै चीनमा बनेको जन्तर (भाइरस रिमुभिङ कार्ड) बाँडिएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दाै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ...
लागूऔषध कारोबारीकाे आरोपमा प्रहरी निरीक्षक रुद्रबहादुर शाही पक्राउ
काठमाडौं - बिहीबार लागूऔषध नियन्त्रण ब्यूरोले महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाहीलाई लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ गर्यो ।
शाही पक्राउ परेको खबरले मिडियामा राम्रो स्थान पायो । शाहीसँगै अन्य...
कोभिड-१९ आइसियूमा उपचाररत आज बिहान ७ बजे मृत्यु
काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अस्पतालको कोभिड-१९ आइसियूमा उपचाररत एक पुरुषको शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिकाका ती पुरुष फोक्सोको क्यान्सरका बिरामी रहेको अस्पतालका...
नेपालमा नयाँ संकट : बालीनाली ध्वस्त पार्ने सलह सर्लाहीमा
काठमाडौं - कोरोना कहरले मारमा परेका नेपाली जनताका लागि अर्को संकट आइलागेको छ । बालीनाली ध्वस्त पार्ने सलह नेपाल पसेपछि नयाँ संकट थपिएको हो ।
यसवर्ष पर्याप्त र समयमै वर्षा हुँदा बालीनाली राम्रो भइरहँदा सलह...
सर्वोच्वमा काँडेतार लगाउनेबारे रिटमा सुनुवाई
काठमाडौं - नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग सहित सर्वोच्वमा परेको रिटको अदालतले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायधिस डा. आनन्द मोहन भट्टराईको इजलासले नेपाल...
स्थगित परीक्षा केही महिना नहुने
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ ।
वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने...

























