सरकारलाई अनाधिकृत रुपमा एप्स प्रयोग नगर्न समितिको निर्देशन

काठमाडौं  -  संसदको विकास तथा प्रविधि समितिले सरकारी पत्र, कागजात, सूचना एवम् जानकारीहरू सरकारी इमेल र वेबसाइटबाट मात्र प्रयोग हुने व्यवस्था गर्न सरकारलाई  निर्देशन दिएको छ । समतिले नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै एप्स र...

गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योग कारवाहीमा

काठमाडौं - नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच...

संसारभर कोरोना संक्रमित एक करोड पुग्याे मृतक पाँच लाख नजिक

एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नजिक पुगेको छ । अहिलेकै वृद्धि दर अनुसार अबको २४ घन्टाभित्र संक्रमित संख्या एक करोड नाघ्नेछ । वल्डोमिटरका अनुसार हाल संक्रमित संख्या ९८ लाख ९६ हजार...

जनताको पक्षमा काम गर्न कम्युनिष्ट पार्टीकै आवरण चाहिन्छ भन्ने छैन

– प्रीति  रमण कोभिड १९ , कोरोना भाईरसको संक्रमणलाई रोक्न पनि नेपालको कम्युनिष्ट सरकार असफल भएको छ । लक डाउनलाई मात्र लक्ष बनाएर जान खोज्दा देश भाईरस संक्रमणको खतरामा फस्न गैरहेको छ । संसारका कुनै...

नेकपाको स्थायी समिति बैठक ११ बजे बस्दै

काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज शनिबार बिहन ११ बजे बस्ने भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार जारी स्थायी समिति बैठकमा नेताहरुले बैठकमा ‘अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली...

नेपाली कथानक चलचित्र अब नयाँ एपमा

काठमाडौं - अभिनेत्री ऋचा शर्माले विदेशमा रहेका नेपालीलाई एपमार्फत नेपाली चलचित्र हेर्न सजिलो होस् भनेर बुधबारबाट नयाँ एप्स ल्याएकी छन् । उनले ‘चलचित्र टिभी’ नाम दिइएको एप्स बुधबारबाट सार्वजनिक गरेकी हुन् । अब यो...

विश्वप्रसिद्व साहित्यकार लियो टाल्सटायले पाएको ज्याला

एजेन्सी  - एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए । एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान् त्यो अगाडिको होटलमा हुनुहुन्छ...

कांग्रेसले कल ट्यापिङ गर्न नदिन सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता

काठमाडौं - अदालतको अनुमतिबिना कल ट्यापिङ (इन्टरसेप्सन) गर्न नदिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विशेष सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको नेपाल विशेष सेवा...

आज ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८

काठमाडौं -  पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये ८ महिला र ४० जना पुरुष छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट  मोरङका एक महिला र १९ पुरुष, जलेश्वर अस्पताल...

देशको जनसंख्या तीन करोड नाघ्यो

काठमाडौं - नेपालको जनसंख्या तीन करोड नाघेको छ । शुक्रबार तथ्यांक विभागको जनसंख्या घडीमा नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो । आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्ने प्रमाणित भएको तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज...

RECENT POSTS

HOT NEWS