रुसबाट अन्तरीक्षमा पर्यटकले यात्रा गर्ने
एजेन्सी - दुईजना पर्यटकले सन् २०२३ मा रुसबाट अन्तरीक्षको यात्रा गर्ने भएका छन् । उनीहरु अन्तरीक्षमा घुम्न जानेछन् । रुसी एनर्जीया रकेट कर्पोरेशन र अमेरिकी स्पेस एडभेन्चरको हस्ताक्षर गरिएको सम्झौता अन्तरगत अन्तराष्ट्रिय स्पेस स्टेसन(आइएसएस)...
नेपालमा काेराेना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्याे
काठमाडौं - नेपालमा आज कोरोना भाइरसका ५ सय ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएकामा ४८६ पुरुष र १०७ महिला भएको जानकारी दिएको छ ।
आज थपिएकासमेत कुल संक्रमित संख्या...
लाखौं मानिसको ज्यान जानसक्ने प्रक्षेपण
एजेन्सी - कोरोना भाइरस महामारीको दोस्रो लहर डरलाग्दो हुने भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले लाखौं मानिसको ज्यान जानसक्ने प्रक्षेपण गरेको छ । शुक्रबार डब्लुएचओले औपचारिक रुपमा यस्तो खतरा औल्याएको हो ।
डब्लुएचओका सहायक महानिर्देशक डा....
नेपालमा मृतकको संख्या २७ पुग्यो
काठमाडौं - नेपाल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था...
१६८ केजी तौल भएकी महिलाले नर्भिकमा शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन्
काठमाडौं / काठमाडौंको कलङ्की निवासी ३१ वर्षिय महिला (श्रीमती मेरिना हमाल) गत असार १० गते अपरान्ह ३ः१५ बजे नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा उपस्थित भइन् ।
३७ हप्ता पार गरिसकेको आफ्नो गर्भको शिशुलाई...
प्रम ओली स्थायी समिति बैठकमा अनुपस्थित
काठमाडाैं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
बालुवाटार स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले बैठक चलाउने भन्दै प्रधानमन्त्री ओली उपस्थित छैन् ।
यसअघि बुधबार...
आफ्नै घरमा आत्महत्या गरेका युवामा कोरोना
दैलेख - तीन दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । ९...
नेपाल र चीनबीच सीमा विवाद छैनः परराष्ट्र मन्त्रालय
काठमाडौं - परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको...
आज थपिए १२ जना कोरोना संक्रमित
गुल्मी - गुल्मीमा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
जिल्लाको इस्मा गाउँपालिकाका ४ जना, धुर्कोट गाउँपालिकाका ५ जना, र रुरु क्षेत्र...
लिभरपुलले जित्याे तीस वर्षपछि प्रिमियर लिगकाे उपधी
एजेन्सी – लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन...

























