चित्र बोल्दैछन , किताब सोध्दैछन !
- सागर पाण्डे
भित्तामा अधुरो स्व. महाकवि देवकोटाको चित्र झुन्डिएको छ ,त्यसमा रंग भर्न बाकी छ । कतै फ्रेम हाल्न बाकी चित्रले सोध्दैछन कहिले आउँछ हाम्रो ब्यबस्थापनको पालो ? यत्तिकै छाडिने त होइन ? झ्यालमा...
बाँकेमा सवारी दुर्घटना हुँदा १२ जना मृत्यु, २१ जना घाइते
बाँके - बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२...
कोरोना संक्रमितलाई डेंगी
काठमाडाैं - दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा रहेका एक व्यक्तिमा डेंगी रोग देखा परेको छ। जिल्लाको बबई गाउँपालिका वडा नं .६ का ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतबार जाँच गर्दा डेंगी भेटिएको...
बिरहीलाई साधारण तारेखमा छोड्न अदालतको आदेश
चितवन - चितवन जिल्ला अदालतले बिप्लव नेतृत्वकाे नेकपाका पाृलिटब्यूराे सदस्य समेत रहेका पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल शर्मा बिरहीलाई साधारण तारेखमा छाेड्न आज आदेश गरेकाे छ । बिध्वंशात्मक काम कार्वाहीलाई प्रतिवन्ध लगाईएकाे भए पनि...
कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, मर्नेको संख्या ८ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार दैलेखका ३५ वर्षीय पुरुष र आइतबार बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण...
६ लाख भ्रष्टाचार गरेको अभियोगमा वन प्रमुखमाथी अख्तियारको मुद्दा
काठमाडौ - डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत जय मंगल प्रसादमाथी ६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको छ ।
नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तहका प्रसादले खानीसम्बन्धि...
आगामी असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म...
रुकुमपश्चिम घट्नाको जसपाको माईतीघरमा शान्तिपूर्ण विराेध
काठमाडौं - रुकुमपश्चिममा भएको घट्नाको विरोध गर्दै जनता समाजवादी पार्टी, नेपालका विभिन्न समितिहरु प्लेकार्डसहित सडकमा उत्रिएका छन् । उनीहरुले पीडितलाई न्याय दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग राखेर आज काठमाडौंको माईतीघर मण्डलमा...
स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन लाइभ
https://www.facebook.com/onlinekhabarnews/videos/670658616844887/
संविधान संशोधन प्रस्ताव बैठक सुरु (LIVE)
काठमाडौं - प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय भएको छ ।
बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन्...

























