बजेटमा सिनेमा हललाई उपेक्षा : हल सञ्चालक

काठमाडाैं - अघिल्ला वर्षहरुमा सरकारले प्रस्तुत गर्ने आर्थिक वर्षको बजेटमा नेपाली फिल्म क्षेत्रलाई खासै सम्बोधन गरिएको थिएन । तर, आर्थिक बर्ष २०७७–०७८ को बजेटमा भने नेपाली फिल्म क्षेत्रलाई केही हदसम्म प्राथमितामा राखिएको छ ।...

थप १८ जनामा कोरोना, संक्रमितको संख्या १४ सय ७८ पुग्यो

काठमाडौं-कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित...

कांग्रेसको निर्णय : संविधान संशोधनका पक्षमा मतदान गर्ने

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।  शनिबार ७ घन्टा बढी बसेको बैठकमा मधेशी मूलका नेताहरूले संविधान...

मन्त्रिपरिषद बैठकले असार १६ गतेसम्म सिमा नाका र एयरपोर्ट बन्द

काठमाडौं - हिजाे साँझ बसेको मन्त्रिपरिषद बैठकले आगामी असार १६ गतेसम्म सबै सिमानाका, डोमेस्टिक र ईन्टरनेश्नल दुवै उडान बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार आजको बैठकले आगामी असार १६ गते अर्थात्...

संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदै

काठमाडौं - आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने  भएको छ । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना...

ला लिगाका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी

एजेन्सी - ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका  छन् । कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको...

काठमाडौंमा भूकम्पको धक्का महशुश

काठमाडौं - शनिबार काठमाडौंमा भूकम्पको धक्का महशुश भएको छ। धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ। भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको भने...

कोभिड–१९ नियन्त्रणका लागि सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन हुने भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो । शनिबार साँझ बसेको...

कोरोना अपडेट : विश्वभर ६० लाख ५४ हजार संक्रमित, ३ लाख ६८ हजारको मृत्यु

काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ५४ हजार १ सय ८७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १७ लाख ६९ हजार ७ सय ७६ जनामा...

RECENT POSTS

HOT NEWS