रुकुम हत्याकाण्डप्रति संयुक्त राष्ट्रसङ्घद्वारा दुख: व्यक्त
काठमाडाैं - राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) ले रुकुमपश्चिममा जातीय नरसंहार भएको भन्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । राष्ट्रसङ्घले जातीय नरसंहारको भत्र्सना पनि गरेको छ ।
ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो...
सहभागीता नम्बर २७ जितेन्द्र महर्जन ।
गजल- १
एउटा कथा जीन्दगीको कोर्न मन लाग्यो,
कोठा बसी व्यथा कसैको कोर्न मन लायो,
कोरोना र लकडाउनले बन्दी जीवन छ,
लुकि छिपी कसैको मन चोर्न मन लाग्यो,
संक्रमण भय डरले आक्रान्त छ देश,
मनबाट त्राससबैको सोर्न मन लाग्यो,
सहयोगी हात,...
कोरोना अपडेट : विश्वभर ५९ लाख १९ हजार संक्रमित, ३ लाख ६४ हजारको मृत्यु
काठमाडौं-विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ४५ हजार ६ सय ६ छ।
त्यस्तै,...
जेठ २१ देखि निजी विद्यालयमा भर्ना लिइने
काठमाडौं - सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका...
कीर्तिपुरकाे चम्पादेवीबाट चितुवा नियन्त्रणमा
काठमाडाैं - चिडिडाखानाका टोलीद्वारा कीर्तिपुर ४ चम्पादेवी क्षेत्रमा शुक्रवार जेठ १६ गते बिहान चितुवा नियन्त्रणमा लिएको छ ।
स्थानीय हमाल तामाङको कुखुरा फार्ममा कुखुरा दिनदिनै घट्न थालेपछि चितुवाले खाने गरेको आशंकामा पासो थापेका थिए ।...
सहभागीता नम्बर २६ प्रशान्त डंगोल ।
गजल १
बेग्लै संसार पुर्याउंला तिमी बाेलन केही
प्रेमकाे पर्दाले धाकुंला निस्फिक्रि खाेलन केही
तिमी बेमौसमी भैदिन्छाै म कञ्चन सदैब
प्रशान्त सागरमा रङ्ग तिमी घाेलन केही
याे संसारमा नाप्न नमिल्ने के नै छर प्रिय
शंका लागे मेराे माया तुलाेमा ताैलन...
सहभागीता नम्बर २५ विष्णु परियार ।
गजल १
मुटुभित्रकाे फूल भन्थ्याै कुनै दिन मलाई
अर्को फूल राेज्याै तिम्ले याे मुटु जलाई
बीच बाटोमा छाेडेउ तिमीले नदेखे झैं गरि
धाेका दियौं तड्पाई दियौं नहाेस् तिम्रो भलाइ
गरीबकाे छाेरी भन्छाै पहिले देख्या थिएनाै ?
छाेड्नु थियो त किन...
सहभागीता नम्बर २४ शिव शर्मा ।
साथी, बुझ्दैनौ तिमीले मेरो कथा, शिर्षक अर्कै छ ।
भाग्य जोख्ने तराजु एउटै हो,तर ढक अर्कै छ।
कोही खोज्दैन जिन्दगीमा प्राबिधिक समस्याहरु।
फरक जीवनको भार उठाउने उत्तोलक अर्कै छ ।
गजल नसम्झ त्यो केटीलाई,मेरो दुखको कथा हो।
खाममा मेरो...
चोभारस्थित सुक्खा बन्दरगाह प्रभावित समुदायद्वारा परियोजना बिरूद्ध विश्व बैंकमा उजुरी
काठमाडौं - चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहबाट प्रभावित समुदायका प्रतिनिधिहरूले आज त्यस परियोजनाको वित्तीय दाता विश्व बैंकको स्वतन्त्र उजूरी संयन्त्र इन्सपेक्सन प्यानलमा उजुरी गरेकाे छ । विशेषगरी आदिवासी नेवार रहेको प्रभावित समुदायको स्वतन्त्र, पूर्व र...
सीएनएनका पत्रकार पक्राउ
एजेन्सी - अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले सीएनएनका पत्रकार ओमार जिमिन्जलाई दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् ।
अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा...

























