सहभागीता नम्बर २३ माधव बिडारी ।
गजल १
बाधिएथ्यौ पहिलो सामिप्यमा
त्यै नदी किनारमा
बुकि फूलको वास थियो चुमें
प्रेमले निधारमा
रमे सिमलझै हल्का स्पर्शले र
बढेँ उन्मुक्तले
बिते दिन छिट्टै लौ तिनकै प्याला
सरिका प्यारमा
सुन्छु नशा लागेन रे जादुले त्यस्तै
फेरि कहिल्यै
घरीघरी कल्पन्छु त्यो क्षण रेटिन्छ
मन सारमा
वसन्त त्यहीँ,...
सहभागीता नम्बर २२ कमला देवकोटा ।
गजल १
काेराेनाकाे महामारी विश्वभरि
कहर भयाे
क्रुरताकाे अागाे बल्याे माैनताकाे
प्रहर भयाे
विदेशमा श्रम बेची बसेका ती
युवाहरू
अाफ्नै धरा काेरीबाटी , स्वदेश
फिर्ने रहर भाे
अाेखतीकाे पत्ताे छैन लाखौंको
जिन्दगी गयाे
बाहिर फेर जाउँ लाग्छ गन्तव्य त्यो
डरह भयाे
मेराे देश दुखेको छ गीत गजल
गाउँ...
सहभागीता नम्बर २० द्वारिका कुइकेल ।
गजल १
सबै साथमा छन् नयाँ भो ज़माना !! भलाै !
त्रास मा छन् नयाँ भो ज़माना !!
तिलश्मि कथा का सहर झैं छ सुनसान !!
यो आदिम युग झैं नयाँ भो ज़माना !!
थियो रँगी चँगी घनघोर नाना...
सहभागीता नम्बर १८ चन्द्रा न्याैपाने
गजल १
दिएर वचन उठाउने, फाली बनी धस्नेको सेखी झार्नै पर्छ,
न्यानो स्नेहिल काख देखाई जाली बनी कस्नेको सेखी झार्नु छ॥१॥
गुनको बदलामा बैगुनमात्रै गर्नेहरू धेरै रहेछन् यहाँ,
नेपाली भएर दुस्मनको गोटी बनी फस्नेको सेखी झार्नु छ॥२॥
सचेत बन्नै...
सहभागीता नम्बर १७ अाँचल कुमार शर्मा
गजल १
{मझौला झ्याउरे}
तिम्रो जीवन्मा उर्लँदो झर्ना बनेर झरौला
थापेर राख मायाको घडा मिलेर भरौला।।
अंधेरी रात मायाको काख भूलेर संसार
परेर दङ्ग मायालु सङ्ग प्रेमालाप् गरौला।।
नजाउ छेउ भो हुन देउ,टेकौली चिप्ल्यौली
मधुर बोली बैँशको खोली साथमा तरौला।।
जोतेर हलो...
सहभागीता नम्बर १६ सीता बिष्ट कार्की “सीबिका” ।
गजल १
सबैतिर बम खसाल्ने तँ कति शक्तिशाली
पत्थर छेडी पसाल्ने तँ कति शक्तिशाली।।१।।
साबुन पानी पो हो तेरो शत्रु बुझे मैले
सबै नै भित्र बसाल्ने तँ कति शक्तिशाली।।२।।
आगमनको नाका थुनेको हेर मास्कले
फलामे द्वार फाल्ने तँ कति शक्तिशाली।।३।।
चारैतिर...
सहभागीता नम्बर १५ लिलामाया ढकाल गाैतम
गजल १
सोचेका थिएनौं कुनैदिन यस्तो
समय आउला भनेर
अदृश्य सानो किरा देखी विश्व
यसरी डराउला भनेर
मृत्युको भए अचम्मैको हुदो रहेछ
बल्ल बुझौं यस्लाइ
घर भित्र नै लुकेर बसेका छौ
यस्लाइ भगाउला भनेर
आफ्नो मात्र होइन यहाँ गर्नु पर्छ
अरुको पनि ख्याल
गुप्तबाँस बसेरै...
सहभागीता नम्बर १४ मनु शर्मा
गजल १
गिद्दे नजर किन लाउछ सधैँ दुष्ट छिमेकी
मौका हेरेर नै सताउछ सधैँ दुष्ट छिमेकी ।
कोरोनाले विश्व नै हलचल बनाएको बेला
सिमानामा यसरी धाउछ सधैं दुष्ट छिमेकी ।
साँध मिचेर मनमा प्रहार गर्छ बार-बार
यस्तो बहादुरी देखाउछ सधैं...
सहभागीता नम्बर १३ सुशीला ढकाल अधिकारी
गजल १
यो पापी कोरोना किन आयो नेपालमा
सबै जनाको दिमाग खायो नेपालमा ।
अनौठो लाग्छ देख्दा अनि सुन्दा मलाई
यसले के मीठो खान पायो नेपालमा ।
ख्यालख्याल गर्दा गर्दै नजिक आएर
माया अनि पिरती त लायो नेपालमा ।
पूर्व मेची...
संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा प्रहरीमाथि आक्रमण
काठमाडौं - रौतहटमा कोरोना संक्रमितलाई आइसोलेसनमा लैजान पुगेका प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ ।
क्वारेन्टाइनमा लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
इशनाथ नगरपालिका ७ स्थित क्वारेन्टिनबाट दुई जना संक्रमितलाई लिन पुगेको...

























