आजमात्रै १७० जनामा कोरोना, संक्रमित संख्या १२१२

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । पछिल्लो २४ घण्टामा १७० जनामा कोरोना संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार १७० जनामा कोरोना संक्रमण देखिएको...

नेपाल प्रवेश गर्ने २० नाका तोक्यो

काठमाडौं - सरकारले भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकलाई नेपाल प्रवेश गर्न २० नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...

नारायणपुरमामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने फेरि निराश नबनाओस्

दाङ - सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ । गत वर्षको बजेटमा नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उल्लेख गरिए पनि यस वर्ष आन्तरिक विमानस्थल मात्र बनाउने भनिएको...

सरकारले प्यानबिना ३ हजारसम्मको भुक्तानी खर्चमा देखाउन पाइने

काठमाडौं- सरकारले ३ हजार रूपैयाँसम्मको भुक्तानी स्थायी लेखा नम्बर (प्यान) बिना नै गर्दा खर्च लेख्न सकिने व्यवस्था गरेको छ। १ हजार रूपैयाँभन्दा धेरैको भुक्तानी प्यानबिना गर्दा खर्च लेख्न नपाइने व्यवस्थामा सरकारले थोरै राहत दिएको...

२० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीको अतिरिक्त भत्ता कटौती

काठमाडौं  - सरकारी अनुदान प्राप्त गर्ने २० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई सरकारले अतिरिक्त भत्ता दिँदै आएको थियो । प्रोत्साहन, बैठक, अतिरिक्त समय, खाना तथा खाजा, जोखिमलगायतका सबै प्रकारका भत्ता कटौतीमा परेका...

बाइस सङ्घसंस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं - युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ सङ्घसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्...

नेपाल भित्रिने दुइ नाका बन्द

काठमाडौं  - भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक...

म्याग्दीमा पनि फेला प¥यो कोरोना

काठमाडौं - म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित...

इन्टरनेट र फोन समस्याले आजित

काठमाडौं - साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् । देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले...

यस बर्षकाे बजेट पोहोरकै ‘कपी पेस्ट’ : बाबुराम भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पोहोरकै बजेट दोहोरिएको टिप्पणी गरेका छन्। ‘यो बर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला। 'बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहू...

RECENT POSTS

HOT NEWS