यस बर्षकाे बजेटले ‘यातायात क्षेत्रलाई सरकारले उपेक्षा
काठमाडौं - विहिबार सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण गत वर्षको तुलनामा बजेटको आकार घटेको छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र पूर्णरुपमा प्रभावित भएकाले पनि बजेटको...
स्वास्थ्य र सुरक्षा क्षेत्रबाहेक सबै क्षेत्रको भत्ता खारेज
काठमाडौं - सरकारले स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रलाई मात्र भत्ता व्यवस्था यथावत राखेर अन्य सबै क्षेत्रको भत्ता खारेज गरेको छ ।
कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता...
यस्तो छ संसारभर कोरोनाकाे पछिल्लो अपडेट
काठमाडौं - विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । कोरोना भाइरसका कारण हालसमम ३ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै हालसम्म विश्वभर ५९ लाखभन्दा बढी संक्रमित रहेका छन् ।
२५ लाख ७९...
प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई...
रुकुम घटनाको विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन
दाङ - रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।
सो घटनाले मर्माहित भएको भन्दै शान्ति समाजले चार जना नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै...
हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग
काठमाडौं – सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय...
चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध
ताप्लेजुङ – चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ । कृषिजन्य उत्पादन आयात–निर्यातमा...
अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को प्रस्तुत गरेकाे बजेटको पूर्णपाठ
काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट० प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण सुरु गरेका थिए । अर्थमन्त्री डा...
रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने
काठमाडौं सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को...
आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत २७२ अस्पताल निर्माण गरिने
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित...























