महामारीले राष्ट्र बैंक प्रवेशमा कडाई
काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिड–१९ को क्रममा केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्तिव् यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक...
विना सञ्चालन गर्न पाउने सवारीसाधन यी हुन्
काठमाडौं - सरकारले लकडाउन १५ बढाएकाे छ । मन्त्रिपरिषदको बैठकले लकडाउन थपेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको...
काठमाडौंमा ११ जनामा संक्रमणसहित देशभर संक्रमितको संख्या ४०२ पुग्याे
काठमाडौं- मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउसो सार्वजनिक गरेको विवरणमा संख्या मात्र उल्लेख थियो। मन्त्रालय स्रोतका अनुसार उनीहरु काठमाडौंकोे तार्केश्वर, गोेकर्णेश्वर र काठमाडौं महानगरपालिकाको कालिमाटी क्षेत्रका हुन्।...
कोरोना भाइरसले असर नगरेकाे परिवार
एजेन्सी - मिजोरममा यो विश्वकै ठुलो परिवार बस्छ । ७४ वर्षका जियानोको यो परिवारलाई एउटा समुदाय पनि भन्न सकिन्छ । उनका ३९ श्रीमती र ९४ जना बच्चाहरु, १४ जना बुहारी, ३३ नाती नातीना र...
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं-सरकारले आर्थिक वर्ष २०७७/२०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित...
पतिको हत्याका लागि प्रेमीलाई रातको दश बजे मीनाले ढोका खोलिदिएपछि…
विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मारिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना...
क्वारेन्टाइनमा भद्रगोलः शौच गर्न खेतमा, सुत्न घरमा
बाँके - क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो ।
तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना...
लघु चलचित्र ‘झड्केलो’ सार्वजनिक
काठमाडौं - चलचित्र ‘झड्केलो’ निर्माण भएको छ । निर्माता किरण नेपालीले लघु फिल्मका रुपमा यसलाई निर्माण गरेका हुन् । ४५ मिनेट अवधिको चलचित्र ‘झड्केलो’ को अहिले पोष्टर समेत सार्वजनिक गरिएको छ । नेपाली परम्परामा...
पत्रकारहरूको पिसिआर परिक्षणका लागि स्वाब संकलन
काठमाडौं - नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा आज महासंघमा केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणकालागि स्वाब...
देशकाे सिमा फिर्ता गर्न माेदी र सी लाई विप्लवकाे पत्र
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिलाई पत्र लेखेका छन् ।
मोदीलाई पत्र पठाउँदै साम्राज्यवादी हमला बन्द गरी अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रबाट तत्काल फिर्ता जान...

























