घरमै भत्ता पु¥याउन आग्रह
काठमाडौं - बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ ।
बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जानसक्ने अवस्था नभएपछि...
नेपाली नागरिक फिर्ता ल्याउन सरकारको तयारी
काठमाडौं - कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशमा...
आफ्ना कार्यकर्तालाई पैसा बाड्ने र जागीर खुवाउने भन्दा स्वास्थ्य र रोजगारी केन्द्रित बजेट ल्याउनु...
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले पुराना केहि महत्वपूर्ण आयोजना बाहेक नयाँ योजना नथप्न र कोरोना महामारीबाट देशलाई बचाउन सरकारले आगामी बजेट स्वास्थ्य र रोजगारी सिर्जना गर्नका लागि कृषि क्षेत्रमा...
प्रिमियर लिगका खेलाडीमा कोरोना
काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आवद्ध क्लवका खेलाडी र पदाधकारीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रिमियर लिगका १९ क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गरिएकोमा ६...
काेभिड १९ राेकथाममा अफ्रिकी देशबाट सिक्नुपर्ने : राष्ट्रसंघ महासचिव
काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना संक्रमणको महामारी फैलिन नदिन अफ्रिकी देशहरुले कसरी काम गरे विकसित देशहरुले सिक्नु पर्ने जनाएका छन् ।
बुधबार फ्रान्सको एक रेडियोसँग कुरा गर्दै उनले महामारीको सुरुका दिनमा अफ्रिकी...
सेलपेले गर्याे डिजिटल भुक्तानी सेवा प्रदान गर्न भाटभटेनीसँग सहकार्य
काठमाडौं - भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सहकार्य गरेको छ ।
नेपालभरिका आफ्ना प्रयोगकर्तालाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाट्भटेनी मनी ट्रान्सफरका प्रबन्ध...
महामारीले ६ करोड गरिबीको चपेटामा पर्ने
काठमाडाैं - विश्व बैंकले कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ ।
विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको...
कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमित
काठमाडौं - नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने ।
र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको...
अपहरण भएको ३२ वर्षपछि छोरासँग बाबुआमाको मिलन
एजेन्सी - एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न पाएका छन्।
बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुबाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा...
काेभिड १९ बारे बुझ्ने गरी सूचना दिन निर्देशन
काठमाडौं - राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस (काेभिड १९) का कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता कमला ओली थापाद्वारा...

























