लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं - नेपालको नयाँ नक्सा आज सार्वजनिक भएकाे छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेकाे हाे ।  नेपाल टेलिभिजन मार्फत लाइभमार्फत भूमि व्यवस्था,...

काेभिड १९ संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

काठमाडौं - कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको हो । सडकमा डोरी टाँगेर कोरोना प्रभावित क्षेत्र लेखी...

नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५...

श्रीमतीमाथि धारिलो हतियार प्रहार

चितवन - धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पूर्ण प्रसाद ढकाल मंगलबार राति पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा रत्ननगर नगरपालिका माधवपुरका ढकाललाई प्रहरीले पक्राउ गरेको...

सर्लाहीमा लागूऔषध सहित पक्राउ

काठमाडौं - अवैध लागूऔषध सहित एकजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बिष्णु गाउँपालिका पकवा टोलबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित कौडेना गाउँपालिकाका प्रमोद सहनीलाई पक्राउ गरेको हो । सिमा प्रहरी...

सरकारले नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौं -  आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता...

बेपत्ता पार्ने अपराधीहरुलाई कारवाही गर्न विप्लव नेकपाको माग

काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टीले बेपत्ता योद्धाहरुको स्थिति शिघ्रातिशिघ्र सार्वजनिक गर्न र बेपत्ता पार्ने अपराधिहरुलाई हदै दर्जाको कारवाही गर्न सरकारसंग जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस बिज्ञप्ति जारी...

कोरोना भाइरसकाे संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधाबार मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाए ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार...

विश्वभर काेराेना संक्रमितको संख्या ४९ लाख नजिक

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४८ लाख ९६ हजार ३ सय १२ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख २७ हजार ३...

नेपालका डाक्टरमा कोरोना

काठमाडौं- उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको जनाइएकाे छ । मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा  गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा...

RECENT POSTS

HOT NEWS