दुई शिक्षक मिलेर किशोरीमाथि बलत्कार

बझाङ - सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ...

एक व्यक्तिका कारण सुनसान सडक

काठमाडौं - राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ। केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का क्रममा पोजेटिभ रिपोर्ट...

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं - पूर्वि तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । आज फेला परेको संक्रमितहरु मध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना...

फोनमा कुराकानी रेकर्ड गर्ने कानुन राष्ट्रियसभाबाट पारित

राष्ट्रिय सभाको बुधबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित भएको हो ।  विधेयक अब प्रतिनिधिसभामा जानेछ । त्यहाँबाट पनि उक्त व्यवस्थासहित पारित भएमा...

योजना मन्त्रालयका कर्मचारीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा

विरातनगर -  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ। डिभिजन प्रमुख...

पीसीआर परीक्षण १५ हजार शुल्क तोकेकै छैन : स्वाथ्य मन्त्रालय

काठमाडौं - कोरोना परीक्षण गर्न पनि शुल्क लिन थालेको भन्दै सरकारको चर्काे आलोचना भइरहेको छ । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमा पीसीआर परीक्षण गर्दा १५ हजार लाग्ने समाचारहरु सार्वजनिक भएपछि सरकारको आलोचना भएको हो...

वर्ल्ड बैंकलाई माथिल्लो अरुण जलविद्युतमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाठाैं  - ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले संखुवासभामा निर्माण हुने ७ सय २५ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ। अाज भर्चुअल बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री...

कलाकार तथा पत्रकारलाई सम्मान गर्ने

काठमाडाैं - आज जेठ ७ गते चलचित्र पत्रकारिता दिवस । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ चितवनले कलाकार र पत्रकारहरूलाई सम्मान गर्ने घोषणा गरेको छ । संघले नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको...

यस बर्ष अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं  - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको...

साहित्यकार गणेश राईको गोर्खा गन्स पुस्तक चर्चा

काठमाडौं - युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट हालै प्रकाशित भएको छ । ‘राइफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राइफलको नालबाट जीवन नियाल्दा,’...

RECENT POSTS

HOT NEWS