सरकारले उपत्यकाका सबै नाका सिल गर्ने
काठमाडौं - गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको...
नेपालीले बुझ्नुपर्ने नेपालको इतिहास
https://www.facebook.com/Ramailovide/videos/2512247945699192/
राष्ट्रिय अर्थतन्त्र बचाउने केही उपायहरू
- जनधारणा प्रतिनिधिबाट
कोभिड–१९ को संक्रमणबाट बच्ने, संक्रमण फैलन नदिने, नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउने बातावरण बनाउने तथा राष्ट्रिय अर्थतन्त्र बचाउने केही चलायमान उपायहरू
अहिले बिदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन हतारिउका छन् । सबै आम सर्वसाधारण जनताले...
सास फेर्नमा कठिनाइ हुनु काेराेनाकाे लक्षण नहुन सक्छ
एजेन्सी - अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संक्रमण भएमा केही साझा लक्षण देखिन्छन् । जस्तो कि उच्च ज्वरो, रुघा, सास फेर्नमा कठिनाई ।
कोरोनाको भाइरसले फोक्सोलाई प्रभावित बनाउने र सास फेर्न गाह्रो...
एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो
काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ ।
हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको...
प्रम ओलीको बोली भारतीय सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन प्रशारण
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा सिमाका विषयमा दिएको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित एवं प्रसारण गरेका छन् । इन्डियन एक्सप्रेसमा युवराज घिमिरेको बाइलाइनमा प्रधानमन्त्री के पी शर्मा ओलीले जुनसुकै हालतमा...
रोवर्टो मार्टिनेज विश्वकप २०२२ सम्म बेल्जियमको प्रशिक्षक रहने
एजेन्सी - बेल्जियमका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनले सन् २०२२ को कतार विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
एभरटन विगन र स्वान्सीका पूर्वप्रशिक्षक रहेका मार्टिनेजले सन् २०१६ देखि बेल्जियमको प्रशिक्षण सम्हालेका थिए । उनको...
अतिक्रमित भूमि छाड्न विश्व प्रजातन्त्रिक युवा सङ्घको माग
काठमाडौं - विश्व प्रजातान्त्रिक युवा सङ्घ (डब्लुएफडीवाई) ले नेपालको अतिक्रमित भूमि भारतले तत्काल छाड्नुपर्नेमा जोड दिएको छ ।
भारतले नेपालको भूमि मिचेर सडक बनाएको निश्कर्ष निकाल्दै सङ्घले मिचिएको भूमि नेपालले नै पाउनुपर्ने जनाएको छ ।
सङ्घको...

























