‘कूूटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता’

काठमाडौं - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको जनाएका छन् । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार उनले कूटनीतिक वार्तामार्फत नक्सामा परेका भूभाग फिर्ता लिनेसमेत प्रस्ट्याएका छन् । उनले...

नेपालमा थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो

काठमाडौं - पछिल्लो कोरोना परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन जना सङ्क्रमितमध्ये बाँकेमा दुई जना...

विप्लवका ८ कार्यकर्ता पक्राउ

दार्चुला - भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो ।  कालापानी, लिपुलेक र...

तिम्रो मेरो दिलको बास भिडियाे सार्वजनिक

काठमाडौं – नेपाली आधुनिक सुगम संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठको नयाँ गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ । संगीकार श्रेष्ठकै शब्द, संगीत रहेको यो गीतमा गायक गायिका अन्जु पन्त र प्रमोद खरेलले युगल...

नेपाल-भारत सम्बन्ध नाजुक अवस्थामा वार्ता विकल्प गर्नुपर्ने

काठमाडौं, ८ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल भारत सम्बन्ध अहिले नाजुक मोडमा आईपुगेको टिप्पणी गरेका छन् । दुई देशबीचको सम्बन्ध यो मोडमा आउनुमा बढिरहेको अविश्वासको परीणाम भएको पनि उनको तर्क छ । बुधबार...

नयां नक्सा हामीलाई मान्य हुंदैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं – भारतले नेपालले सार्वजनिक गरेको नयां नक्सा आफुलाई मान्य नहुने जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयकोे विरोध गर्दै वक्तव्य जारी गरेका छन् ।   नेपालको...

सबै भन्दा राम्रो ब्लगर बनाउने तरिका

ब्लगिङ गर्नु सामान्य विषय भएपनि यसको क्षेत्र ठुलो छ । संसारभरका मानिसहरुले अनलाइन मार्फत पढ्न सक्ने हुदा आफ्नो ब्लग सकेसम्म राम्रो बनाउने कोसिस गर्नु पर्दछ । विशेषत ब्लग निजी, सामाजिक र व्यवसायिक गरेर तीन...

मनिषाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दा सुरु भयो ‘ट्वीटर वार’

काठमाडौं - सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको...

अपांगता भएका व्यक्तिहरुको सुविधा कटौतिविरुद्ध सर्वोच्चमा रिट दायर गरिने

काठमाडाैं - सरकारले एकल महिला र अपांगता भएका व्यक्तिहरुले पाउदै आएको सुविधा कटौती गरेको विरुद्धमा सर्वोच्चमा रिट दायर गरिने भएको छ । आफुहरुलाई जानकारी नै नदिई सुविधा कटौति गरेको भन्दै मानव अधिकारका लागि महिला,...

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं-नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्। उनीहरु...

RECENT POSTS

HOT NEWS