नेपालकाे संविधान संशोधन प्रक्रिया

काठमाडौं - सरकारले नेपालको संविधान २०७२ लाई संशोधन गर्ने निर्णय गरेको छ । संविधानको अनुसूची ३ मा भएको नेपालको नक्सालाई संशोधन गरी हालै सरकारले निर्णय गरेको नक्सालाई समावेश गर्ने निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री...

व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग

वीरगञ्ज - बारा र पर्साका उद्योगीले उद्योग, व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग गरेका छन् । कोरोना भाइरसको महामारीका कारण उद्योग, व्यापार र पर्यटन क्षेत्र संकटमा परेको भन्दै उनीहरुले बजेटमा राहत प्याकेज ल्याउनुपर्ने...

राजस्व छली गरेको आरोपमा वीरगञ्जका वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं -  वीगरञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियालाई भ्रष्टाचार मुद्दा लागेको छ । बढी मूल्य पर्ने जग्गालाई कम मूल्य देखाएर राजस्व छली गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरेको...

कराँचीमा यात्रुवाहक विमान दुर्घटना

एजेन्सी -  पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना...

जसपाकाे नेतृत्वमा महन्थ ठाकुर

काठमाडौं /  जनता समाजवादी पार्टीको नेतृत्वमा वरिष्ठ नेता महन्थ ठाकुर चयन हुने भएका छन् । समाजवादी र राजपाबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले ठाकुरलाई अध्यक्ष बनाउने समझदारी जुटेको छ ।कार्यकारी पदका लागि नेताहरूबीच समझदारी...

टर्कीले पत्रकार खसोगीको हत्या गर्नेलाई माफी दियाे

एजेन्सी - टर्कीको साउदी राजदुतावासमा पत्रकार जमल खसोगीको हत्यामा संलग्नलाई उनको परिवारले माफी दिएको छ । खसोगीका छोरा सलाह खसोगीले ट्वीटमार्फत माफी दिएको खुलाएका छन् । रमदानको समयमा अल्लाहलाई सम्झँदै माफी दिएको उल्लेख छ ।...

संक्रमित २१ जनाले पराजित गरे कोरोना

राँझा - नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषदको बैठक जारी छ । बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ । नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने भएकोले संविधान...

नेपाली सेना दार्चुलाको घाँटीबगरमा

काठमाडौं - नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको...

संसारभर दैनिक एक लाख कोरोना संक्रमित बढ्दै, अमेरिकामा १६ लाख

एजेन्सी - विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् । विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् । मृतक...

RECENT POSTS

HOT NEWS