संसारभर काेराेनाकाे संक्रमणबाट ३ लाख ३९ काे मृत्यु
एजेन्सी - संसारभर कोरोना भाइरसको संक्रमित संख्या ५३ लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ४४ हजार संक्रमित भइसकेका छन्...
थुनुवा कक्षमा कोरोना : प्रहरी कार्यालय सिल
कैलाली - जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ ।
शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ...
कोरोना संक्रमित ५ सय नाघ्यो
काठमाडौं, - देशमा कोरोना भाइरसको संक्रमित संख्या ५ सय नाघेको छ । पछिल्लो पटक कोरोना भाइरसका थप २० संक्रमित पत्ता लागेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...
राष्ट्रिय पुनर्जागरण अभियानले नयाँ नक्साबारे यस्ताे भने
काठमाडौं - राष्ट्रिय पुनर्जागरण नेपालले सरकारद्वारा जारी गरिएकाे नयाँ नक्सा बारे प्रतिकृया जनाएकाे छ ।
अभियानका अध्यक्ष अनारसिंह कार्कीले प्रेस बिज्ञप्ति जारी गर्दै लामाे समयदेखि अतिक्रमित नेपाली भूभाग समेटिएकाे नक्सा धेरै पहिले बनाईनु पर्ने तर्क...
३० दिनपछि मात्रै कोरोना बिमा
काठमाडौं - अब विदेशबाट आएको ३० दिनपछि मात्रै कोरोना बिमा गर्न पााइने भएको छ । बिमा समितिले कोरोना बिमालेख प्रावधान परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै...
सरकारले कृषि क्षेत्रमा प्राथमिकतामा दिनुपर्ने : अर्थशास्त्री शर्मा
काठमाडौं - कोभिड १९ को सम्भावित क्षतिमा मलम लगाउन सरकारले कृषिलाई प्राथकितामा राख्नुपर्ने अर्थशास्त्री डा. शंकर शर्माले जनाएका छन् । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव र आगामी बाटोबारे नेपाल उद्योग परिसघंले आयोजना गरेको भर्चुअल...
दक्षिण सुडानका १० मन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी - दक्षिण सुडानका १० जना मन्त्रीलाई नोभेल कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिएको छ ।
दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसीलाई दिएको जानकारी अनुसार कोरोना संक्रमण भएका १० जना मन्त्री सरकारले गठन...
सुगौली सन्धि र सन् १९५० को सन्धि पूर्णपाठ
नेपाल–भारतबीच अहिले सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपाल र भारतबीच सीमा छुट्याएको तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिबारे अहिले बहस चलिरहेको छ ।
यस सन्धिबाट नेपालले काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान...
राष्ट्रिय भावना भएकाे ‘हाम्रो माटो’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, ९ जेठ : ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटाँै नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।
कोरोना भाइरसको महामारीसँग जुधिरहेका...
सरकारसँग त्रिविकाआंशिक प्राध्यापक तलब मागे
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंशिक शिक्षकहरूले अध्यापन गराएबापतको ज्याला नपाउँदा दैनिक गुजारा चलाउन कठिन भएको गुनासो गरेका छन् ।
त्रिविमा आंशिक रूपमा प्रध्यापनरत शिक्षकहरूको संगठन नेपाल आंशिक प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति जारी...

























