बैतडीको झुलाघाटमा प्रथम पटक प्रहरीको ‘बिओपी’ स्थापना
बैतडी - नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा प्रथमपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए ...
भरुवा बन्दुक र घोरलको छाला बरामद
डोल्पा - डोल्पाको शाे फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ ।
निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र...
थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार सुर्खेतका २ जना पुरुष र...
भाेलिदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने
काठमाण्डौ - कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।
काेराेना भाइरसका कारण गत चैत ११...
प्रथम महिला न्यायाधीशको ८१ बर्षमा निधन
काठमाडौं - सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीशको निधन भएको छ ।
सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनी काठमाडौंको पकनाजोल निवासी हुन् । उनी २०५८ सालदेखि...
नेपालमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ५४८ पुग्यो
काठमाडाैं - आज शनिवार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले आज विहान विज्ञप्ती जारी गर्दै ५४८ संख्या पुगेको जनाउनुभएको छ ।
कपिलवस्तुका ८ जना, रुपन्देहीमा ८ जना,...
भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने
काठमाडौं - १० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सहमति जुटाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसदमा लगेको भष्ट्राचार...
महासेनानी भूपालमान अधिकारीलाई २ महीना कैदमा पठाउने फैसला
काठमाडाैं - नेपाली सेनाको समरी जनरल सैनिक अदालतले शुक्रबार सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाणित गर्दै महासेनानी भूपालमान अधिकारीलाई २ महीना कैदमा पठाउने फैसला गरेको छ । यस्तै महाविद्यालयको सम्पर्क अधिकृत...
तथ्य बिनाका समाचार सम्प्रेषण गर्ने १३६ संचारमाध्यमहरु प्रेस काउन्सिलको कारबाहीमा
काठमाडौं - प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भइरहेको छ।
कोरोना संक्रमणको महामारीको अवस्थामा सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने संचारमाध्यमहरुले तथ्यहिन समाचार सम्प्रेषण...
कालापानीमा भारतले बढायो हवाई गस्ती
दार्चुला — नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।
भारतले यसअघि...























