गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा समावेश
काठमाडौं । सर्च इन्जिन प्लाटफर्म, गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा समावेश भएको छ । बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका १ सय १० भाषा थप गरेको जानकारी गराएको थियो । तीमध्ये नेपालको नेवार समूदायको मातृभाषा पनि समावेश...
स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्यादसकिएको पाएपछि
काठमाडौं । स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री...
राष्ट्रिय धान दिवस चितवनमा मनाइने
चितवन । हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव...
बाढीपहिरो पीडितको उद्धार गर्न माग
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल...
एनएमबि बैंकले एमएसएमई दिवस मनाइयाे
काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ। अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो।
कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका...
शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौं : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको जनाएका छन् । शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको २३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
उनले भने, ‘अहिले पनि हामीले...
बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा...
वडा अध्यक्ष कुशावाहको पहलमा तालाबन्दी खुल्यो
रौतहटको एउटा बिधालय श्री समुदायक आधार भुत विद्यालय हर्षाहामा तिन देखि चौथो दिनमा लगाइएको ताला खुलेको छ।
बुधबार बिधालयका यसै वडा अध्यक्ष चन्दन कुश्वाहा ,शिक्षा संयोजन अनिल कुमार निधि अभिभवकहरुले , तालाबन्दी गराउने पक्षबीच बसेको...
राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी
एजेन्सी । इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानैदेखि मतदान सुरू भएको छ ।
स्थानीय समयअनुसार बिहान ८:०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रहरू १० घण्टाका लागि...
बबिनाको जीवनमा अचानक केहि खास भयो
काठमाडाैं । जीवनमा कहिले कहि अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो...























