एसईईको नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा...
डा. बाल गोपाल श्रेष्ठको ‘हेरिटेज पिर्जभेसन एण्ड राइट्स इन नेपाल’ बिसौं कृति सार्वजनिक
काठमाडौं । साहित्यकार, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठ २० औँ कृति ‘हेरिटेज पिर्जभेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ ।
असार ९ गते हलि नेवाः दबूको दैनिक प्रशारण डब्लुडिविको एक कार्यक्रम मार्फत डा. बाल गोपाल...
ग्लोबल पब्लिक स्कुलबाट एसईईमा दुर्लभ नतिजा ल्यायाे
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलले यस वर्षको एसईईमा दुर्लभ नतिजा ल्याएको छ । सो विद्यालयबाट एकैपटक ६ जना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १ सय ८६ जना विद्यार्थीले ४...
‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका राष्ट्रपति पक्राउ
एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यका वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले जनाएका छन् ।
वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘उनलाई अनुसन्धानका लागि एक...
अभिलेख संरक्षण विधेयक, २०८१ सर्वसम्मतिले पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हीतबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे...
थरकै कारण काठमाडौंमा दलितलाई कोठा पाउन गाह्रो
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरीले काठमाडौंसहितका सहरमा दलितलाई कोठा पाउन अझै गाह्रो रहेको जनाएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘…थर र वतनकै कारणले काठमाडौंमा जस्तै...
खागमा चिप जडान गर्ने नयाँ अभियान सुरु
काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग (खाग)मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको...
सरकारसँग आमाको नामबाट नागरिकता दिलाउन माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् ।
आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् राष्ट्रियसभा...
टर्किए, पोर्चुगल, जर्जिया अन्तिम १६ मा स्थान बनायाे
काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ ।
समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम...
लोकल रक्सीलाई ब्रान्डिङ गर्ने योजनाको समर्थन
काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले लोकल रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गरेकी छन् ।
सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले...
























