भाउजुको हत्या गरेको अभियोगमा पक्राउ

  महोत्तरी  ।  आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको...

एसईई नतिजा : गणितमा १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा...

अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट १० जना पक्राउ

  काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका-२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा ।  बिर्तामोड नगरपालिका-७ फक्तालुङ टोल बस्ने ३० वर्षीय सुरेश पराजुलीलाई १ थान कटुवा पेस्तोलसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले आफ्नै भाउजुसँग झगडा गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनी र...

विभिन्न ठाउँमा डुबेर मृत्यु

काठमाडौं ।  कास्की, पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा डुबेर सोही ठाउँ बस्ने बागलुङ घर भएका ३३ वर्षीय सुक बहादुर मगरको बुधबार दिउँसो मृत्यु भएको छ । माछा मार्ने क्रममा मानिस डुबेको भन्ने खबर प्राप्त हुनासाथ...

डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा बढ्दै

कञ्चनपुर । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

रोमानिया विजेता, स्लोभाकिया दाेस्राे, स्लोभाकिया तेस्रो बन्दै प्रिक्वाटर फाइनल प्रवेश

काठमाडौं । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो । फ्रांकफर्टमा भएको...

माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसइई) को नतिजा सार्वजनिक गरेको हो । बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम...

विकिरणको प्रयोगसम्बन्धी १ महिने तालिम सम्पन्न

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालिम सम्पन्न गरेको छ। मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने...

‘सामाजिक सञ्जाललाई नियमन जरुरी भएपनि मिडिया काउन्सिल विधेयक प्रेस नियन्त्रणमुखी छ’

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल मिडियालाई निमयन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक प्रेस नियन्तरण मुखी भएको वक्ताहरुले दाबी गरेका छन् । राजधानीको संवाद डबलीले बुधबार ‘मिडिया सम्बन्धी कानुन र...

RECENT POSTS

HOT NEWS