साना व्यवसाय प्रवद्र्धन र जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्न परिचालन गरिने

काठमाडाैं । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको...

बहुमतले दुई विधेयक स्वीकृत

काठमाडौं ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ। सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ...

औषधी थोक विक्रेता तथा फार्मेसीहरूको अनुगमन समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधी उद्योग, औषधी थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ । स्वास्थ्य मन्त्री यादवले औषधी...

देशका विभिन्न स्थानमा बाढी, पहिरोबाट एक दर्जन व्यक्तिको ज्यान गयाे

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर विपद् जन्य घटना भइरहेका छन्। मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्यांङका घटनाबाट एक दर्जन व्यक्तिको ज्यान गएको छ। विपदका घटनामा उद्धार र खोजीका लागि...

टी-२० वरीयताको ब्याट्सम्यान सूचीमा ट्राभीस हेड पहिलाे नम्बरमा

काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा पहिलाे नम्बरमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित पहिलाे  नम्बरमा  उक्लिएका हाे । यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव...

घट्याे शेयर काराेबार

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २.०६० को विन्दुमा कायम भएको...

१ सय ५ वर्षमा एम. ए. पास गर्ने हजुरआमा

एजेन्सी । अमेरिकामा १०५ बषैकी हजुरआमा भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी छिन् । आइतवार हिस्लपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् । पढाई छाडेको ८३...

चार देशीय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जोर्डनसँग हुने

काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल...

पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियाे

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४...

केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि गोली प्रहार

एजेन्सी। पूर्वीअफ्रिकी देश केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार संसद भवन पुगेका प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले गोली चलाउँदा हालसम्म कम्तीमा पाँचको मृत्यु भएको रोयटर्सले जनाएको छ। सो घटनामा दर्जनौं...

RECENT POSTS

HOT NEWS