उपमयेर डंगोल र ल्हासा नगरका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छन् । ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौं आएको...

तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौं । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अमित सोव छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनको साथबाट १ ग्राम...

आज सुनचाँदीको मूल्य घट्यो

  काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ...

लगानी विस्तार गर्न ओपेक फन्डलाई आग्रह

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको जनाउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गर्नुभएको छ । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक...

निःशुल्क उपचारका लागि सम्झौता कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले विभिन्न रोगहरूको निःशुल्क तथा सहुलियतपूर्ण उपचारका लागि सम्झौता गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्। देशभरका निजी मेडिकल कलेज, निजी तथा सामुदायिक अस्पताल र अन्य सरकारी...

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु

धनगढी । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...

वर्षा गराउने बादल विकसित

काठमाडौं । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले जनाएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल...

फ्रान्स र अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश

एजेन्सी । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो । मंगलबार राति भएको खेलमा डोनयेल...

बलात्कारी होसियार आयो रापेक्स

दक्षिण अफ्रिकाका चिकित्सा प्राविधिज्ञले महिलालाई बलात्कारीबाट जोगाउन सन् २००५ मा ‘रापेक्स’ आविष्कार गरेका थिए । महिला कण्डमसरहको ‘रापेक्स’ मा तिखा दाँत हुन्छन् । मुसा समात्ने फलामे पासो जसरी काम गर्ने ‘रापेक्स’ लाई महिलाले कण्डमसरह प्रयोग गर्नु...

अफगानका कप्तान खानले नेपाली क्रिकेट टाेलीकाे गरे प्रशंसा

काठमाडौं । अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । मंगलबार बिहान भएको खेलमा बंगलादेशविरुद्ध डकवर्थ लेविस पद्दति (डीएलएस)अनुसार आठ रनको जितसहित सेमिफाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा नेपालको...

RECENT POSTS

HOT NEWS