२१ औँ राष्ट्रिय धान दिवस मनाइने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाउने भएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न...
आगामी आर्थिक वर्षको बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्नुपर्छ : प्रमुख महेश बर्तौल
काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक...
महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे
काठमाडाैं । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले...
सीमाभित्र बसेर उद्योगी व्यवसायीहरूको माग सम्बोधन गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल...
नेप्से परिसूचक वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
आज तीन सय...
अफगानिस्तानमा सडक दुर्घटना हुँदा ४८ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताए ।...
एनसेल एपमार्फत एसईईको नतिजा हेर्न सकिने
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ ।
एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
एनसेल एपको...
कृषि मन्त्रालय र आन्दोलनरत दुध किसानका प्रतिनिधिबिच वार्ता
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आन्दोलनरत दुध किसानका प्रतिनिधिबिच सोमबार वार्ता भएको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रले बक्यौता रकम नदिएको भन्दै किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपछि...
करिब अठचालिस हजारले उनासी दिनको पाए रोजगारी
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साउन १ गतेदेखि असार १० गतेसम्म देशभर करिब ४८ हजार बेरोजगारले औसतमा ७९ दिनको रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१...
द्वन्द्वग्रस्त राष्ट्र इजरायलमा केयरगिभर लागि आवेदन आह्वान
काठमाडौं । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।
विभागले ८ सय जनाको...
























