युरो–२०२४ मा स्पेन र इटाली प्रि–क्वार्टरफाइनल प्रवेश
काठमाडौं । युरो–२०२४ को ‘ग्रुप अफ डेथ’बाट स्पेन र इटाली अन्तिम–१६ मा प्रवेश गरेका छन् । सोमबार राति दुवै टिमले प्रि–क्वार्टरफाइनलमा स्थान निश्चित गरेका हुन् ।
समूह चरणको अन्तिम खेलमा स्पेनले अल्बानियालाई १–० हरायो ।...
कोपा अमेरिकामा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो
एजेन्सी । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।
समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो ।
कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले...
नेप्से परिसूचक बढ्याे
काठमाडौं ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव २१ अंकले बढेर २ हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ।
आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर ६६...
युरोकपमा जर्मनी शीर्षमा
काठमाडौं ।सब्टिच्युट निकलास फुल्करबनले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले जर्मनीले युरो २०२४ मा आइतबार स्विटरल्यान्डलाई १–१ को बराबरीमा रोकेको छ । यससँगै जर्मनी समूह ‘ए’ को शीर्षमा रह्यो । स्विटरल्यान्डले डन एनडोयको गोलमा पहिलो...
सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा राखे
काठ्माडाैं। नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन।
नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा...
एनआईसी एशियाका कर्जा ग्राहकहरूलाई छुट प्रदान गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले भाका नाघेका कर्जा ग्राहकहरूलाई ब्याजमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
योजनाअनुसार २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही...
नरैनापुर गाँउपालिकाद्वारा दीर्घकालीन योजनालाई प्राथमिकता राखेर आज बजेट ल्याउँदै
बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट आज ल्याउने जनाएको छ ।
गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको...
अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न आग्रह
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाई विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो जनाएका...
आजदेखि मेलम्चीको मूलद्वार बन्द
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।
समितिका...
एसइई कप २०२४ को उपाधि अभिक शाहले जिते
काठमाडाैं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसइई कप २०२४ र्यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन्। स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै उनले ६.५ अंक बनाएर आइतबार उपाधि जितेका...























