सुशील प्याकुरेलद्वारा द. कोरियाकाे राजदूत पदमा सिफारिस पद अस्वीकार
काठमाडौं । दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता...
सांसद फणीन्द्र देवकोटाको बहस सकियाे
काठमाडौं । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस सोमबार सकिएको छ। देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले आइतबार हेर्दाहेर्दैमा राखिएको बहस आज सकिएको हो...
स्थानीय तहबाटै विवरण संकलन गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन...
दस्तखत कीर्ते व्यक्ति पक्राउ
काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ महिना १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् ।...
यस्ताे छ एनसेल ‘मेरो नम्बर, मेरै चोइस’ योजना
काठमाडाैं । एनसेलले ‘मेरो नम्बर, मेरै चोइस’ योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकले आफ्नो रुचिको नम्बर खरीद गर्न मिल्ने छ । आफूलाई मन पर्ने अन्तिमका ६ वटा अंक रोजेर पनि मोबाइल नम्बर लिन सकिने कम्पनीले...
भरत पेरिस पारा ओलम्पिकमा छनोट
काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक–२०२४ मा सहभागिता जनाउने भएका छन् । भरत ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएको जानकारी नेपाल तेक्वान्दो संघले दिएको छ ।
विश्व तेक्वान्दोले...
सप्तरीमा दलित परिवारमाथि सांघातिक आक्रमण–जनमत पार्टी पीडित फसाउँदै
काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आईतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा...
ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु
एजेन्सी । युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले...
हेटौंडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरु
काठमाडौं । फागुनदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ ।
सिमेन्ट उत्पादन गर्ने मेसिन, औजार लगायत सामग्री मर्मत गर्न भन्दै उद्योगको उत्पादन फागनुदेखि बन्द गरिएको थियो । उद्योगका लागि आवश्यक पर्ने...
बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र
काठमाडौं । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई...
























