लोकप्रिय थाली नाच युवा पुस्तामा आकर्षण
म्याग्दी । लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको...
युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली पराजित
काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली स्तब्ध बनेको छ ।
गएराति भएको अन्तिम १६ को खेलमा साविक विजेता इटालीलाई २–० गोलले स्तब्ध पार्दै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्वीट्जरल्याण्डका रेमो फ्रिउलार र रुबेन भार्गासले...
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने...
चक्रपथ दोस्रो खण्ड विस्तारमा ढिलाइ भएपछि सरकारलाई दबाब दिन सामूहिक पैदल यात्रा
काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारमा ढिलाइ भएपछि सरकारलाई दबाब दिन सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले सामूहिक पैदल यात्रा गरेको छ । शनिबार पौडेल नेतृत्वको टोलीले कलंकीदेखि चाबहिलसम्म करिब १२ किलोमिटर पैदल यात्रा गरेको हो ।
उनलाई...
आज २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट असार...
युरोकपमा आजदेखि अन्तिम १६ का खेल सुरु
काठमाडौं । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरण (अन्तिम १६)का खेल सुरु हुँदैछन् ।
नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।
इटाली समूह ‘बी’मा दोस्रो स्थानमा...
म्युजिक भिडियाे ‘जवानी लिलाम भो’ सार्वजनिक
काठमाडौं । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन...
माग्ने निहुँ बनाएर चोरी गर्ने दुई भारतीय पक्राउ
काठमाडौं । माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४०...
सक्वका राजदास पुस्तक सार्वजनिकीकरण
भक्तपुर । पत्रकार समाज नेपालद्वारा नेपालका प्रथम एवम् वरिष्ठ केमिकल इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक सार्वजनिकीकरण भएको छ ।
ख्वप इन्जिनियरिंग क्याम्पसमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ...
रोजगारमन्त्री डीपी अर्यालको पुतला दहन
काठमाडौं । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौं स्थित श्रम तथा रोजगारमन्त्री डीपी अर्यालको पुतला दहन गरेको छ ।
आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले बैदेशिक रोजगारका...
























