स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्री थापाको निर्देशन

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने जनाएका छन् । आज काठामाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको...

१५ सय किमि दुरी पार गरी गाउँ पुगेको केही घन्टामै मृत्यु

एजेन्सी-  खल्तीमा ५ हजार रुपैयाँ बोकेर मुम्बई देखि १ हजार ५ सय किलोमिटर दुरी तय गर्दै चौध दिनमा उत्तर प्रदेशको सावरमती जिल्ला आइपुगे इन्साफ अली। प्रहरीका चेकपोस्ट छल्दै कतै हिँड्दै त कतै ट्रकमा चढ्दै...

कोरोनालाई जित्न खोपको आवश्यक : डब्लुएचओ

काठमाडौं- विश्वलाई आतंकित बनाएको कोरोना विरुद्धको खोप हालसम्म विकास हुन सकेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनालाई जित्न खोपको आवश्यक छ। खोपको विकास र उत्पादनका विषयमा डब्लुएचओले दक्षिण पूर्वी एसियाका खोप निर्माणकर्ता र...

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्।  यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ। नेपालमा...

यस्ता रोगी काेभिड १९ बाट मर्ने खतरा बढी उच्च

एजेन्सी - चीनपछि कोरोनाभाइरस अहिले विश्वव्यापी रूपमा फैलिएको छ। यसैबीच, चीनमा कोरोनाभाइरसका घटनाहरूमा कमी आएको छ।हालै चिनियाँ डाक्टरहरूले कोरोना भाइरस कस्ता व्यक्तिहरुलाई बढी लाग्छ भन्ने कुरा पता लगाएका छन् । उनीहरुका अनुसार उच्च बीपी...

एसईई परीक्षा प्रणाली नै अन्त्य गराैं : गणेशमान प्रतिष्ठान

काठमाडाैं -  गणेशमान सिंह अध्ययन प्रतिष्ठानले माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने प्रणालीकै अन्त्य गरिनुपर्ने जनाएको छ। कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समितिको अपिल जारी गर्दै प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज...

जनता समाजवादीमा चर्को विवाद

काठमाडौं- रातारात समाजवादी पार्टी फुटबाट रोक्न उधारो सम्झौता गरेर जनता समाजवादी पार्टी बनेको छ । पार्टीले एकीकरणको हस्ताक्षर गरेर ११ वैशाखको विहान निर्वाचन आयोगमा दल दर्ताको निवेदन त दिएको छ तर आधिकारिक प्रमाणपत्र पाएको...

सामान चोर्ने कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौं

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी चितवनले जनताको रगत–पसिनाबाट भरतपुरमा निर्मित कोरोना अस्पतालका सामान चोर्ने कर्मचारीलाई सरकारले तत्काल कारबाही नगरे पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीका जिल्ला सेक्रेटरी विजय शर्माले मङ्गलबार प्रेस विज्ञप्ति...

भारतमा कोभिड–१९ संक्रमित संख्या ३१ हजार नाघ्यो

एजेन्सी - भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने संख्या ३१ हजार नाघेको छ। मंगलबार थप १ हजार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३१ हजार ३२९ पुगेको हो। राज्य स्वास्थ्य विभागका अनुसार संक्रमितमध्ये १...

आज खुल्ला रहने लक्ष्मी बैंकको ३९ शाखा यी हु्न्

काठमाडौ - लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले आज बुधवार ३९  शाखा खुल्ला गर्ने भएको छ । बैंकले प्रदेश १ मा ५ ,प्रदेश २ मा ४ , बाग्मती प्रदेशमा १६ , गण्डकी प्रदेशमा ३ , प्रदेश...

RECENT POSTS

HOT NEWS