अमेरिकामा १० लाखबढी कोरोना संक्रमित

एजेन्सी - अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। अहिलेसम्म ५७ हजारभन्दा बढीको यो...

राहत प्याकेज ल्याउन चेम्बरको आग्रह

काठमाडाैं - निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ बाट उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको...

पुरा हुन जिन्दगी (भिडियो) सार्वजनिक

काठमाडाैं -  कोरोना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरञ्जन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन्। गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ...

आज खुला हुने सिद्धार्थ बैंकका ५६ शाखाहरू

काठमाडाैं - लडाउनलाई  मध्यनजर गर्दै सिदार्थ बैंकले आज बुधवार ५६ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो । बैंकले प्रदेश...

तराईमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

काठमाडाैं – आज दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने मौसमविद्ले जनाएका छन् । अन्य ठाउँको मौसम भने बदली हुँदै घाम लाग्नेछ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र...

परिवर्तन भयाे ओस्करको नियम

एजेन्सी  - काेराेना भाइरस (कोभिड-१९) को विश्‍वव्यापी महामारीका कारण संसारकै प्रतिष्‍ठित ओस्कर अवार्डको नियम पनि  परिवर्तन भएकाे छ । हालसम्म ओस्करको मनोनयनमा पर्ने सिनेमाहरूलाई लसएन्जलसका फिल्म हलहरूमा कम्तिमा सात दिन अनिवार्य स्क्रिनिङ गर्नुपथ्र्यो। अब स्ट्रिमिङ...

फ्रान्समा सिजनका बाँकी खेलहरू नहुने

 एजेन्सी - फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन् । कोरोना भाइरस विरुद्धको लकडाउन तथा त्यसका लागि अपनाइएको सामाजिक दूरीका उपायका कारण खेल अहिले रोकिएको छ । आउँदो जुन १७...

ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र रोग लाग्ला

काठमाडौं-कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९ सँग सम्बन्धित नकारात्मक समाचार र सूचनाको प्रवाह, शयन कक्ष...

विश्वकै अग्लो टावर ठडिँदै

एजेन्सी  हालसम्म विश्वको सबैभन्दा अग्लो भवन दुबइको बुर्ज खालिफा हो । यसको उचाइ झण्डै ८३० मिटर अर्थात् २७ सय २२ फिछ रहेको छ । तर अबको दुई वर्षमा बुर्ज खालिफाको कीर्तिमानी तोड्ने अर्को गगनचुम्बी...

काेभिड १९ संक्रमण नरोकिए अर्को वर्ष पनि ओलम्पिक नहुने

एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षका लागि सरेको थियो । तर कोरोना भाइरस हालसम्म सामान्य अवस्थामा आउन सकेको छैन । जापानको खेलकुद अध्यक्ष...

RECENT POSTS

HOT NEWS