कोभिड १९ का कारण मुम्बईमा ५५ वर्षमाथिका प्रहरी घरमै बस्नु पर्ने
एजेन्सी– भारतीय सहर मुम्बईमा ५५ वर्ष माथिका प्रहरी अधिकारीहरु तथा जवानलाई घरमै बस्न भनिएको छ । यसअघि ३ प्रहरी अधिकारीको कोभिड १९ का कारण निधन भएपछि यो नियम ल्याइएको हो ।
अधिकारीहरुले ५५ वर्षका प्रहरीहरुलाई...
उल्कापिण्ड १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै
एजेन्सी - विश्व अहिले कोरोना भाइरसको महामारीका कारण तहसनहस बनेको छ । यसैबीच अमेरिक अन्तरिक्ष नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने जनाएको छ ।
पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर...
नबिलले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्यायाे
काठमाडौं– आफ्ना व्यवसायीक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ ।
ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई...
काेराना अपडेट : थप दुइसहित संक्रमित संख्या ५४ पुग्याे
काठमाडौं- रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्।
उनीहरुको उमेर २४ र ३५ वर्ष...
राष्ट्रपति भण्डारीले चीनको साथ मागिन्
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् ।
भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि...
प्रकाण्ड्द्वारा जनसम्बन्ध थप सुमधुर बनाउन पार्टीपङ्क्तिलाई आह्वान
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कोरोना भाइरसको महामारीबाट चिन्तित, निराश र आतङ्कित भएर स्वास्थ्य र जनजीवनमा नकारात्मक असर पर्न गएका आमनेपाली जनतामा पुगेर जनचेतना अभिवृद्धि गर्ने, कोरोना भाइरससम्बन्धी स्वास्थ्य नियम एवम् अनुशासन...
‘होम क्वारेन्टाइन’ नबस्ने हलेसीका तीन जना पक्राउ
‘होम क्वारेन्टाइन’ मा बस्ने सर्तमा काठमाडौंबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना सर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा कबुलियतनामा गरेर...
नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक अनिश्चित
काठमाडौं - अाज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकको अझै समय तय हुन सकेको छैन। यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री निकट नेताहरूले आज सचिवालय बैठक...
सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय
काठमाडौं - नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको सो अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।
हिजाे नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हो ।
सो सूचना...
ए सरकार बिकल्प नखाेजेर लक डाउन!
प्रशान्त डंगाेल, ताेखा
कोभिड १९
बिकसित युद्ध
आर्थिक मन्दी१
जानी नजानी
त्यो किमु पकाएर
मन दुखाए१
ज्यान फालेर
लाहुरेको पल्टन
कफिन साछी१
महामारीले
बेमौसमी बाजा भो
सत्ता मोहले १
चरा भै खुल्नु
तिमी फुल भै फुल्नु
त्यो पाखा दुल्नु१
अल्लाको नाम
दिन रात सम्झदै
बितायो काम१
सम्झेर आमा
चहार्दै छ कोकिल
रुदै छ पाखा१
घरको बास
त्रास...
























